कपिलवस्तु – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ७९ पुगेको छ। मंगलबार बिहान कपिलवस्तुमा ४ जना संक्रमित थपिएका छन्। मायादेवी गाउँपालिका वडा नम्बर ४ का ३ जना र वडा नम्बर ३ का १ जना...बाँकी
धादिङ – धादिङमा गरिएको र्र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा ६ जनाको पोजेटिभ देखिएको छ। सोमबार जिल्ला सदरमुकाम धादिङबेसी, गल्छी, गजुरी, ज्वालामुखीमा गरी २ सय ३० जनाको आरडिटी परिक्षण गरिएको थियो। जसमा धादिङबेसीमा १ सय १४...बाँकी
काठमाडौँ – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ। सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ सय ५७ पुगेको हो। सोमबार बाँकेमा थप ४७ सहित थप ५३ जनामा...बाँकी
भद्रपुर – झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो। गाउँपालिकाका अध्यक्ष जयनारायण...बाँकी
काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल...बाँकी
बाँके – बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको छ। नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो। क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले विरोध...बाँकी
काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण विश्वभर ३ लाख ७ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म ४५ लाख ३८ हजार ४ सय ६ जना संक्रमित भएका छन्। सबैभन्दा...बाँकी
कुवेत – कुवेतमा रहेका पत्रकार तोयानाथ दाहालले सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत एक महिलालाई अपशब्द प्रयोग गर्दै म्यासेज गरेको घटना बाहिर आएको छ। एनआरएनए एनसिसि कुवेतका सल्लाहकारसमेत रहेका दाहालले सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत शिल्पि संघ नेपाल...बाँकी
सोलुखुम्बु – जातीय विभेद गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई पक्राउ गरेको छ। सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि...बाँकी
काठमाडौँ – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१८ पुगेको छ। बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए। संक्रमित व्यक्ति नेपालगञ्ज वडा नम्बर...बाँकी