News Portal

बसको छतबाट खस्दा यात्रु गम्भीर घाईते

हिमाली संचार संवाददाता
६१९ पटक

दुर्गा वि.सी./सल्यान, १४ भदौ : सल्यानको सल्लीवजारबाट गर्चेतर्फ जाँदै गरेको ना ४ ख ६३८७ नं. को बसको छतबाट खसेर बन्गाड कुपिण्डे नगरपालिका ६ लाम्पाटाका ३० बर्षका तेज वहादुर थापा गम्घीर घाईते भएका छन्।

थापा सल्ली-रुकुम सडक खण्डेको आमखोली नजिकै बसको छतबाट खसेको इलाका प्रहरी कार्यालय सल्लीवजारका इन्चार्ज शुसिल रावलले जानकारी दिनु भएको छ। बससँगै चालकलाई इलाका प्रहरी कार्यालय सल्लीवजारले नियन्त्रणमा लिएको छ।

घाईते थापाको स्थानीय संजीवनी सामुदायीक अस्पतालमा समान्य उपचार पछि कोहलपुर रिफर गरिएको छ।

थापाको टाउकोमा गम्भीर चोट लागेको वताएको छ। थापाले मदिरा सेवन गरेकाले छतमा नवस्न आग्रह गर्दा समेत अटेरी गरेको बसका कर्मचारीको भनाई छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...