News Portal

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज, स्वास्थ्य

    म्याग्दी डेङ्गुको उच्च जोखिममा, एकैदिन ३ जना अस्पतालमा भर्ना

    गलेश्वर – म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ। आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा...बाँकी

    बलात्कार आरोपमा श्रीमान र जेठाजु पक्राउ, ५० हजार घुस लिने अध्यक्ष धामी प्रहरी नियन्त्रणमा

    कैलाली – कैलालीकी एक महिलालाई आफ्नै श्रीमान् र जेठाजुले बलात्कार प्रयास गरेका छन्। गौरीगंगा नगरपालिकाकी १६ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा श्रीमान र जेठाजुलाई प्रहरीले पक्राउ गरेको हो। ती युवतीको एक वर्ष पहिले मागी विवाह...बाँकी

    कश्मीरमा भीडन्त: दुई पाकिस्तानी लडाकु भारतीय प्रहरीको नियन्त्रणमा

    श्रीनगर – उत्तरी कश्मीरको हन्द्वारा जिल्लामा भारतीय सेना र हतियारधारी समूहबीच दोहोरो भीडन्त भएको छ। स्थानीय समयानुसार शनिबार दिउँसो साढे ३ बजे हन्द्वारा जिल्लाको चन्जुमुल्लाह क्षेत्रमा भीडन्त भएको बताइएको छ। स्थानीय प्रहरीले भने दुई पाकिस्तानी लडाकुहरु...बाँकी

    नेपाल-भारत सीमा क्षेत्रमा भोकभोकै सुरक्षाकर्मी

    कैलाली – कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा छ। सबै सीमानाका बन्द छन् भने देशभित्र पनि आवागमनमा सरकारले रोक लगाएको छ। बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रमा नेपाल सरकारले थप सुरक्षाकर्मी खटाएको छ। सीमा क्षेत्रमा अस्थायी...बाँकी

    केन्द्र, प्रदेश र स्थानीय तहमा पदपूर्तिका सबै प्रक्रिया बन्द

    काठमाडौं – सरकारले केन्द्रीय, प्रदेश र स्थानीय गरी तीनवटै तहका कुनै पनि सरकारी कार्यालयमा नयाँ कर्मचारी पदपूर्ति गर्ने सम्पूर्ण प्रक्रिया बन्द गरेको छ। अत्यावश्यकबाहेक कुनै पनि सरकारी कार्यालयले ‘ओ एन्ड एम सर्भे’ समेत गर्न नपाउने...बाँकी

    देशभर अझै ३ दिन वर्षाको संभावना !

    काठमाडौं – पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले शुक्रबार देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ। काठमाडौं उपत्यकामा आज बिहानदेखि सिमसिम पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाले निकालेको आगामी तीन दिनको...बाँकी

    सुर्खेतमा अलपत्र जुम्लाकि नानी नेपालीको मन्त्री भण्डारीद्वारा उद्धार

    सुर्खेत – कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अलपत्र महिलाको उद्धार गरेका छन। जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर-४ हाँकु नियापानी गाउँ निवासी ३६ वर्षीय नानी नेपालीलाई कानूनमन्त्री भण्डारीले उद्धार गरेका हुन। बिहिबार...बाँकी

    विदेशमा ७ सय बढी नेपालीहरु कोरोना संक्रमित

    काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) बाट विभिन्न देशमा १४ नेपालीको ज्यान गएको छ। ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको गैरआवासीय नेपाली संघले जनाएको छ। संघका अनुसार बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्स (यूएई)...बाँकी

    साउदी अरबमा ४ जना नेपालीलाई कोरोना संक्रमण

    साउदी : कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन्। हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ। अमेरिकामा ५, बेलायतमा २ र संयुक्त अरब इमिरेट्स...बाँकी

    कालोबजारी धन्दाले प्रहरी हिरासत पुगे अर्बपति अग्रवाल

    काठमाडौं : नेपाल एयरलाइन्सको चार्टर्ड विमान स्वास्थ्य सामग्री लिनका लागि शनिबार चीनको ग्वान्झाओतर्फ उड्यो। प्रारम्भमा विमानले २२ टन स्वास्थ्य सामग्री ल्याउने भनिए पनि फर्किँदा ७.५ टन सामान मात्र आयो। जसमा मंगलबार दिउँसो पक्राउ परेका शंकर...बाँकी