News Portal

दलित समुदायका ५० घर डुवानमा परेपछि बिचल्ली

हिमाली संचार संवाददाता
७१६ पटक

रबिन्द्र बराल
मोरङ, ११ साउन : दुई दिन देखिकाे अविरल वर्षाका कारण दलित समुदायको ५० घर डुबानमा परेको छ। माेरङकाे रंगेली नगरपालिका ८ स्थित चाईनागेट नजिकैमा रहेका मुसहर बस्तीमा चिस्याङ खाेलामा अाएकाे बाढि गाउँ पसेपछि स्थानीय चिन्तित बनेका छन ।

बिहीबार राति सुतिरहेको समयमा गाउँ खाेलाकाे पानी गाउँ पसेपछि स्थानीयहरुले हाेहल्ला गरेपछि गाउँमा पानीपसेको स्थानीयहरुले थाहा पाएका थिए। घरमा पानी पसेपछि उनिहरुकाे घरमा चुलाे समेत बल्न सकेको छैन। गरिव परिवार भएको कारण बालबालिकाहरु समेत भाेेकै रहेको उनिहरु बताउँछन्।

चुनावकाे समयमा नेताहरु गाउँ गाउँमा अाएर भाषण गरेता पनि अहिले पानीले डुवान भएको २४ घण्टा बितिसक्दा समेत कुनै नेता नअाएकाे गुनासो समेत गरेका छन। स्थानीय वडा सदस्य मिरा दाहालका अनुसार अाफु बाढि अाएर गाउँमा पसेपछि पिडित परिवारकाे घर पहिचान गरेर राहात बितरण गरिनेे दाहालले बताइन।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...