News Portal

टावर जडान गर्न पुगेका टेकमाईन प्राविधीक टोलि दुर्घटना

हिमाली संचार संवाददाता
१०५८ पटक

दुर्गा वि.सी./भाद्र ६, सल्यान : सल्यान पश्चिम क्षेत्रमा टावर जडान गर्ने हिडेको टेकमाईनको प्राविधीक टोलि बाईक दुर्घटनामा परेको छ। बनगाड कुपिण्डेको वडा ४ र ५ को क्षेत्रको लागि वडा ५ को मैनेनीमा टावर जडानको लागि उपकरण लिएर जाँदै गर्दा कम्पनीका प्राविधीक घाईते भएका छन्।

३२ वर्षीया रुकुमकोट सिस्ने,२ का भरत वुढाथोकि, सल्यानको त्रिवेणि गाउँपालिका वडा ५ का संगम सुनार घाईते भएका छन्। वडा ५ को ट्रयाक्क ओपन मात्रै गरिएको जोखिमपुर्ण लाँखर सडक खण्डको स्याँला नजिकै सडक देखि १ सय मिटर तल मोटरसाईकिल छेदविच्छेद अवस्थामा रहेको छ।

तर टेकमाईनका प्राविधीकहरु दुवै जनाको अवस्था भने सामान्य रहेको सञ्जीवनी सामुदायीक अस्पताललका डाक्टर शुसिल मण्डलले जानकारि दिनु भएको छ।

वुढाथोकिको खुट्टामा चोट लागेको छ भने चालक सुनारको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ। जोखिमपुर्ण सडक भएकोले साँघुरो सडकका कारण ढुङगामा वाइृक ठोकिएर दुवै जना वाइकसँगै ३० मिटर तल पुगेका थिए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...