News Portal

भारतकाे राजकाेटमा डेंगुका कारण नेपालीकाे मृत्यु

हिमाली संचार संवाददाता
४६८ पटक

दुर्गा विसि/सल्लीबजार,४ अाश्विन २०७६ : सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका,७ सिम्तिगैरा निवासि वर्ष २१ का नाेखिराम नेपालीकाे मृत्यु भएको छ। भारतकाे राजकाेट अस्पतालमा २ हप्ता देखि अघि देखि उपचार भैरहेको थियाे।

५ महिना अघि मजदुरिकाे लागि नेपाली भारतकाे राजकाेट पुगेकाे घरपरिवारले वताएका छन्। त्याहँकै एक हाेटलमा कार्यरत रहेकाे मृतकका अाफ्न्त खुमबहादुर सार्कीले जानकारी दिनु भएको छ। उपचारकै क्रममा गएराती मृत्यु भएको राजकाेट अस्पतालले जनाएको छ।

नाेखिरामकि १ वर्शिया छाेरि र श्रीमतिलाइ छाडेर ५ महिना अघि भारत पुग्नु भएको थियोे। नेपालीको लासलाइ रकमकाे जाेह गरि नेपाल ल्याउने तयारी भैरहेको लाेकराज नेपालीले जानकारी दिनु भएको छ।

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...