२०७७ साउन ७, बुधबार सुन्दरसिंह धामी/दार्चुला – साउन ४ देखि परेको अविरल वर्षाका कारण महाकाली नगरपालिका-३ लास्कु खोलामा बाढी आउँदा डुङरी जलविद्युत आयोजनाको पावर हावस डुबानमा परेको छ। खोलामा आएको बाढीले स्वरुप नै परिवर्तन भएको स्थानीय...बाँकी
२०७७ साउन ३, शनिबार नगेन्द्र उपाध्याय/सुर्खेत – प्रहरीको कुटाईबाट गम्भीर घाइते भएका कोरोना संक्रमित युवकलाई पाँच दिनपछि उपचार लागि अस्पताल ल्याइएको छ। सोमबार क्वारेन्टिनभित्रै कुटिएका ३९ वर्षीय युवकलाई शुक्रबार राति कर्णाली प्रदेश अस्पताल ल्याइएको थियो। कर्णाली प्रदेश...बाँकी
भिम राई, दिक्तेल – खोटाङ दिक्तेल जिल्लाका जलश्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख नारायण काजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदै गर्दा रंगेहात पक्राउ गरेको छ। जिल्लामा सेवाग्राहीबाट ९ लाख ३४ हजार घुस लिइरहेको...बाँकी
२०७७ असार ३०, मंगलबार नगेन्द्र उपाध्याय/सुर्खेत – कोरोना संक्रमित एक व्यक्तिलाई प्रहरीले मरणासन्न हुने गरेर कुटपिट गरेको छ। पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित बागेश्वरी माविको क्वारेन्टिनमा राखिएका सोही गाउँपालिका–८ का युवकलाई प्रहरीले कुटपिट गरेको हो।...बाँकी
२०७७ असार २७, शनिबार म्याग्दी – म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ। वडाअध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात...बाँकी
२०७७ असार २६, शुक्रबार राजेन्द्र कार्की/जाजरकोट – जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीटोलमा बिहीबार राती पहिरो गएको छ। पहिरोले दुई घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। गाउँपालिकाका निमित्त प्रमुख...बाँकी
२०७७ असार २२, सोमबार सुर्खेत – कर्णाली प्रदेशमा कोरोनालार्इ जित्नेको संख्या साढे १२ सय नजिक पुगेको छ। सोमबार सुर्खेत र जाजरकोटका विभिन्न आसोलेसन सेन्टरबाट १६ जना कोरोनामुक्त भएसंगै कोरोना भार्इरसलार्इ जितेर घर फर्केनेको संख्या १२...बाँकी
२०७७ असार २०, शनिबार कैलाली – कैलालीमा क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका १० मा होम क्वारेन्टिनमा बसेकी ४८ वर्षीया महिलाको मृत्यु भएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले जानकारी दिए।...बाँकी
२०७७ असार १८, बिहिबार खुम रायमाझी/कुवेत – कुवेतमा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर – ८ नुवाकोट छेड़ाका छबिलाल पाण्डेको कोरोना (कोभिड -१९)बाट मृत्यु भएको छ। भुमिकास्थान नगरपालिका नुवाकोट छेड़ा निवासी चुरामणि पाण्डे क्षेत्रिका ३४ बर्षीय...बाँकी
२०७७ असार १३, शनिबार ओपेन्द्र बस्नेत/दाङ – जंगलबाट ल्याएको च्याउ खाँदा शान्तिनगर र तुलसीपुरमा १० जना बिरामी परेका छन्। घर नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा शान्तिनगर गाउँपालिका–१ कुन्डलेका एकै घरका ४५ बर्षका कबिराज खाम्चा, श्रीमती...बाँकी