News Portal

बिराटनगरमा स्कुल बस दुर्घटना, सह-चालककाे मृत्यु

हिमाली संचार संवाददाता
७०० पटक

रबिन्द्र बराल
मोरङ ०९, २०७६ माघ : बिराटनगरमा रहेको लर्डबुद्ध स्कुलकाे बस दुर्घटना हुदा सह-चालककाे मृत्युु भएको छ।

दैनिक रंगेलीबाट बिराटनगर विद्यार्थी बाेकेर जाने गरेको मे १ ख १४९० नम्बरको बस बिहिवार बिहान ६:३० बजे घनपालथान गाउँपालिका ४ स्थित रामचाेकमा बस अनियन्त्रित भइ बस पल्टिँदा सह-चालक बिराटनगर १५ बस्ने बर्ष ३२ का सानू साहकाे मृत्यु भएको छ।

बसमा सवार ११ जना विद्यार्थीहरु सामान्य घाइते रहेको रंगेली प्रहरीले जनाएको छ। उनिहरुकाे बिराटनगरमा उपचार भईरहेकाे छ भने चालक फरार रहेकाे र खाेजि कार्य भईरहेकाे प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...