दैलेख – विद्यालयको कर्मचारी नियुक्तिको प्रक्रिया बुझ्न खोज्दा कुटपिट भएको छ। दैलेखको भैरवी गाउँपालिकास्थित महादेव माध्यामिक विद्यालय पानीपोखरामा गरिएको कम्प्युटर शिक्षकको नियुक्त सम्बन्धमा बुझ्न खोज्दा स्थानीय जीवन आचार्यलाई सोही गाउँका भरत बुढाले कुटपिट गरेका हुन्।...बाँकी
खलङ्गा – जुम्लाको सदरमुकाम खलङ्गामा रहेको चन्दननाथ नगरपालिका–५ मुख्य बजारमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको क्षेति भएको प्रहरीले जनाएको छ। मुख्य बजारमा रहेको देवेन्द्र शर्मा र लविनध्वज खाँडको घरमा आगलागी हुँदा १ करोड ४०...बाँकी
राधा खनाल/झापा – झापाको शिवसताक्षी नगरपालिका-११ का २९ वर्षीय गोमनसिंह मगर र उनका साथी बच्चैदेखि सँगै खेल्दै हुर्केर बैदेशिक रोजगारमा पनि सँगै गएका थिए। अन्ततः तिनै मिल्ने साथिको हत्या उनकै साथी शिवसताक्षी नगरपालिका ८ बस्ने ३२...बाँकी
धनगढी – कैलालीमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना युवा पक्राउ परेका छन्। जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने ४ जना युवकहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका...बाँकी
दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक। २०७७ भदौ १४, आइतबार – सिन्धुपाल्चोकको सुनकोसी ६ थुम्पाखर धुसेनीमा भीषण पहिरो, तीन घर पुरिएका छन भने, पहिरो झर्ने क्रम अझै रोकिएको छैन। पहिरोले जय बहादुर भण्डारी, खेल बहादुर भण्डारी र इबहादुर भण्डारीको...बाँकी
२०७७ भाद्र ११, बिहिवार खोटाङ – सामान बोक्ने बोलेरो जीप दुर्घटना हुँदा खोटाङमा चालक गम्भीर घाईते भएका छन्। दिक्तेलबाट काठ्माण्डौंतर्फ जाँदै गरेको को २ च १८३३ नम्बरको बोलेरो पिकअप हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कात्तिके भन्ने स्थानमा...बाँकी
२०७७ भदौ १०, बुधबार टोकियो – जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ। जसका कारण तातो हावा चलेको र हजारौं मानिस प्रभावित भएका छन्। प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको थियो।...बाँकी
काठमाण्डौ । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिने बिषयमा मन्त्रालयबाट अहिलेसम्म कुनै प्रस्ताव नलगेका बताएका छन् । आज विभिन्न सञ्चारमाध्यम सहित सामाजिक संजालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा...बाँकी
२०७७ भदौ ६, शनिबार हरिशंकर शर्मा/वीरगन्ज – वीरगन्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्यामा वृद्धि हुँदै गएको छ। केही सातायतादेखि कोरोना संक्रमणबाट वीरगन्जमा दिनहुँ एक जनादेखि तीन जनासम्मले ज्यान गुमाउने गरेका छन्। यसै क्रममा शनिबार बिहान...बाँकी
२०७७ भदौ ६, शनिबार बसन्त खतिवडा/बारा – प्रहरीले बाराको निजगढबाट दुई नाल भरुवा बन्दुक र केही खजनासहित बाबुछोरालाई शुक्रबार राति नियन्त्रणमा लिएको छ। निजगढ नगरपालिका वडा नम्बर-१ पिपलटारका ५७ वर्षीय प्रेमबहादुर स्याङ्गतान र उनका छोरा...बाँकी