News Portal

आमालाई करणी गरेको आरोपमा छोरा पक्राउ

हिमाली संचार संवाददाता
५३३ पटक

२७ असोज २०७६ कैलाली : कैलालीमा आमालाई जबरजस्ती करणी गरेको आरोपमा छोरा पक्राउ परेका छन्।

जिल्लाको बर्दागोरिया गाँउपालिकाका ३१ वर्षीय युवक आमालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय सुखडले युवकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले घरमा कोही नभएको मौका छोपी शुक्रबार साँझ खाना खाई सुत्ने क्रममा एक्कासी आमाको कोठामा पुगेर हातपात गरी करणीको प्रयास गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए।

भारतमा काम गर्दै आएका छोरा दशैँका लागि घर आएका थिए। उनकी आमा भने एकल महिला हुन्। आमाछोराको नाम भने गोप्य राखिएको छ।

प्रतिकृया दिनुहोस्

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...