News Portal

  • गृहपृष्ठ Breaking News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका

    अफगानिस्तानमा फेरि विस्फोट: तीनको मृत्यु, ७ जना घाइते

    काबुल – अफगानिस्तानमा श्रृंखलावद्ध बम विस्फोटमा तीन जना मारिनुका साथै ७ जना घाइते भएका छन्। पश्चिमा देशहरुले तालिबान समूहलाई हिंसा अन्त्य गर्न आग्रह गरेको केही घण्टामै मंगलबार विस्फोट भएको हो। यद्यपि तालिबान समूहले यस विस्फोटको...बाँकी

    सङ्कटकाल एक महिना थप्ने जापान सरकारको तयारी

    टोकियो – जापानमा लागू गरिएको संकटकाल फेरि एक महिना लम्ब्याउने तयारी भएको छ। कोरोना भाइरसको महामारी फैलिँदै गएकाले जापानमा संकटकाल लगाइएको हो। महामारी अहिले पनि नियन्त्रणमा नआएकाले फेरि लम्ब्याउनु परेको अधिकारीहरूले जनाएका छन्। राजधानी टोकियोसहित महत्वपूर्ण...बाँकी

    बझाङमा युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप ३ जना पक्राउ

    प्रताप ओली, बझाङ – बझाङमा मंगलबार भएको युवक हत्या प्रकरणमा वडाध्यक्षसहित थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले खुँडा प्रहार गरि छबिसपाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा...बाँकी

    छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै भाइरल भएका अर्जुन विक बलात्कार आरोपमा पक्राउ

    काठमाडौ – छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन विक पक्राउ परेका छन्। कैलालीको घोडाघोडी नगरपालिका-२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी...बाँकी

    अफगानिस्तान सुरक्षा कारबाहीमा १६ तालिबान लडाकू मारिए

    एजेन्सी – अफगानिस्तानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तमा अवस्थित शिर्जाद र खोगीआनी जिल्लामा तालिबान लडाकू लुकेर बसेको इलाका लक्षित भएको सुरक्षा कारबाहीमा परी कम्तीमा १६ लडाकू मारिएका प्रान्तीय सरकारद्वारा शुक्रबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ।...बाँकी

    सुर्खेत मालपोतप्रकरण: जग्गा नाममा लिने मुख्य व्यक्तिसहित १० जना पक्राउ

    सुर्खेत – वीरेन्द्रनगर नगरपालिका-६ का स्थानीय सौगात रावतको नाममा रहेको जग्गा अनाधिकृत रुपमा नामसारी गरि आफ्नो नाममा लिने मुख्य व्यक्तिसहित १० जना आरोपी पक्राउ परेका छन्। जग्गाधनी रावतलाई थाहै नदिएर अर्काको नाममा नामसारी गरेको पाइएपछि...बाँकी

    भोजपुर अदालतले सुनायो बालिका करणी गर्ने युवकलाई यस्तो सजाय

    भोजपुर – जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ। अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो।...बाँकी

    संगीतकार गणेश परियारको निधन

    काठमाडौँ – संगीतकार, संगीत संयोजक तथा भ्वाइलिनवादक गणेश परियारको निधन भएको छ। उनको आइतबार दिउँसो निधन भएको हो। परियारले रेडियो नेपालको स्थायी कर्मचारीका रूपमा झण्डै ४० वर्ष सेवा गरेका थिए। त्यस क्रममा रेडियो नेपालमा रेकर्ड...बाँकी

    संरक्षित वनक्षेत्र काँक्रेविहारका जनावर असुरक्षित, घाइते भएर भाग्दै गरेको जरायो बुलबुलेमा भेटियो

    सुर्खेत – सुर्खेतस्थित काँक्रेविहार क्षेत्रमा रहेका जनावर असुरक्षित बन्दै गएका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीमा पर्ने नेपालकै संरक्षित वनक्षेत्रको रुपमा रहेको काँक्रेविहारका जनावरहरु असुरक्षित बन्दै गएका हुन्। काँक्रेविहार क्षेत्रको संरक्षण तथा सुरक्षाको लागि अस्थायी प्रहरी...बाँकी

    नगरपालिका र फार्मेसीको मिलेमतोमा म्याद नाघेको औषधि वितरण, स्वास्थ्य शाखा तालाबन्दी

    राकम कर्णाली – दैलेखको आठबीस नगरपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी गरिएको छ। नगरपालिका र एक फार्मेसीको मिलेमतोमा म्याद नाघेको औषधि वितरण गरिएको विषयलाई लिएर नेपाली कांग्रेससँग आबद्ध व्यक्तिहरुले आईतबार ताला ठोकेका हुन्। राकमकर्णालीस्थित रारा पोलिक्लिनिक तथा...बाँकी