News Portal

  • गृहपृष्ठ Breaking News, प्रवास, समाज

    कोरोनाबाट बेलायत र पोर्चुगलमा थप तीन नेपालीको निधन

    काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा १ र पोर्चुगलमा २ जनाको निधन भएको हो। सङ्घ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना...बाँकी

    शिक्षकको परीक्षामा घुस लिएको पोल खुलेपछि प्रधानाध्यापक र वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    दैलेख – शिक्षक नियुक्तिका लागि लिइएको परीक्षामा घुस लिएको आरोपमा दैलेखको पीपलकोटमा रहेको दीप माध्यामिक विद्यालयका प्रधानाध्यापक पदम सिजापती र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्णबहादुर आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएको...बाँकी

    मन्त्री प्रभु साह सवार गाडीले एक युवकलाई ठक्कर दिएर फरार

    सर्लाही – शहरी विकास मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक युवकलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको छ। आफैँ सवार गाडीले पैदल हिडिरहेका सर्वसाधारणलाई ठक्कर दिएपनि उद्धार नगरि हुइँक्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।...बाँकी

    लडाकु समूहद्वारा २५ सर्वसाधारणको हत्या

    कङ्गो – नयाँ वर्ष मनाउन गएको एउटा घटनामा परी कम्तीमा २५ सर्वसाधारण मारिएका छन्। सर्वसाधारणहरु नयाँ वर्ष मनाउन गएको स्थानमा एडीएफ नामक लडाकू समूहले उनीहरुलाई एक एक गरी हत्या गरेको अधिकारकर्मीले जनाएका छन्। देशको पूर्वी...बाँकी

    वनका कर्मचारीकै मिलोमतोमा दाङमा खुलेआम काठ तस्करी

    सुरेश श्रेष्ठ/दाङ – दाङमा वन कर्मचारीहरुकै मिलोमतोमा खुलेआम काठ तस्करी भइरहेको छ। सरकारी निकाय र सुरक्षाकर्मीकै मिलमतोमा तस्करी भएको भन्दै स्थानीयले दोषिलाई कारवाहीको माग गरेका छन्। स्थानीयले दङ्गीशरण सव डिभिजन वन कार्यालय श्रीगाउका कार्यालय प्रमुख वन...बाँकी

    यमनको विमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु

    साना – यमनको दक्षिणी सहर एडनस्थित विमानस्थलमा गरिएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार ५० जनाभन्दा बढी घाइते भएका छन्। युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी...बाँकी

    कर्णाली प्रदेश अर्थ व्यवस्था समितिका सभापतिकाे गाडीमा आगजनी

    जाजरकोट – केही दिन अगाडी सरकारी गाडीमा घाँस बोकेपछि ट्राफिक प्रहरीले पक्राउ गरी सरकारी गाडी कारवाहीमा परेको थियो। कर्णाली प्रदेश प्राकृति स्रोत समितिका अध्यक्ष तथा जाजरकोटका प्रदेश सांसद गणेशप्रसाद सिंहले चढ्ने उक्त गाडी अज्ञात समूहले...बाँकी

    नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, नेपालमा पनि जोखिम

    काठमाडौं – कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ। बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो। केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका...बाँकी

    निर्मला प्रकरणमा बर्खास्त एसपी विष्टलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं – कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण मुद्दा परेपछि बर्खास्तमा परेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई पुनर्बहालीको बाटो खुलेको छ। जिल्ला अदालत कञ्चनपुरले बर्खास्तमा परेका विष्टसहित निलम्बन गरिएका सबै प्रहरीहरूलाई गत साउन १५ गते सफाइ...बाँकी

    सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे भौतिक पूर्वाधार मन्त्रीलाई बर्खास्त

    धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गर्नुभएकाे छ। केन्द्रमा केपी शर्मा ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी दुई गुटमा विभाजित हुँदा यसको असर सुदूरपश्चिम प्रदेशमा समेत...बाँकी