जनकपुरधाम – सिराहामा आफ्नै सासूको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका–३ की ३५ वर्षीया मन्जुदेवी साह रहेकी छन्। गत कात्तिक ११ गते आफ्नै कान्छो छोरा रामअवतार साह र बुहारी...बाँकी
(फाईल तस्बीर) कञ्चनपुर – भारततर्फ लैजाँदै गरेका २ युवतीको सशस्त्र प्रहरीले गए राति उद्धार गरी शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाएको छ। बोर्डर आउटपोष्ट डोकेबजार र बोर्डर आउट पोष्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले...बाँकी
मोरङ – पूर्वपश्चिम राजमार्ग मोरङको बेलबारी नगरपालिका-४ स्थित हल्लुड चोक नजिकै साँझको ४ बजे सवारी दुर्घटनामा परेका २ जना सडकमा लम्पसार परेका थिए। दुर्घटनामा परेका व्यक्तिलाई छल्दै, लेन मिचेर तीनवटा सरकारी नम्बर प्लेटका सवारी साधन...बाँकी
भक्तबहादुर शाही, दैलेख – दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार थापाको हत्यामा संलग्न ठहर भएका दैलेखको नौमुले गाउँपालिका–३ द्वारीका ५८ वर्षीय हरीलाल पुनलाई प्रहरीले गएको सोमबार घरबाटै पक्राउ...बाँकी
एजेन्सी – अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगीसमेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ। अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उहाँका कार्यालय सहयोगी बम आक्रमणमा मारिनु...बाँकी
राजविराज – सप्तरीको विष्णुपुर गाउँपालिका-६ गोरगामास्थित एक घरमा शनिबार बिहान पार्किङ गरिराखिएको प्राइभेट पिकअप भ्यानमा आगजनी भएको छ। उक्त वडा निवासी बेचन मुखियाको घरआगनमा पार्किङ गरिराखिएको स.१च.१७२५ नम्बरको भ्यानमा एकाबिहानै आगजनी भएको हो। आगजनीबाट गाडीको इन्जिनसहित...बाँकी
सरिता चलाउने, सल्यान – सल्यानमा महिलासहित वडाध्यक्ष पक्राउ परेका छन। अर्काको श्रीमती भगाएर तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं ९ का वडाध्यक्ष ईन्द्र...बाँकी
एजेन्सी – इन्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तस्थित शक्तिशाली ज्वालामुखी विस्फोट भएकाे छ। स्थानीय मिडियाका अनुसार ज्वालामुखी विस्फोटका कारण २६ वटा गाउँका बासिन्दा विस्थापित भएका छन्। हवाइ सेवा बन्द गर्न सरकारले निर्देशन दिइसकेको स्थानीय मिडियाहरूले जनाएका...बाँकी
सुर्खेत – ‘म प्रहरी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले कालिकोट शान्नी त्रिवेणी गाउँपालिका-४ स्थायी घर भएका हाल वीरेन्द्रनगर नगरपालिका-३ तातोपानी बस्ने बिलबहादुर धामीलाई पक्राउ गरेको हो।...बाँकी
अमरगढी – डडेल्धुरामा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ। नवदुर्गा गाउँपालिका-१ मा सुस्त मनस्थितिकी ३० वर्षीया महिला बलात्कृत भएकी हुन्। बुधबार राति करिब ७/ ८ बजे नवदुर्गा गाउँपालिका-१ की ३० वर्षीया महिलामाथि बलात्कार भएको...बाँकी