News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    कोरोनाबाट पूर्वसभामुख महराकी श्रीमती सीताको निधन

    काठमाडौं – पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ। कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। रोल्पामा रहँदा निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४...बाँकी

    जुम्लामा एक बालिकाको मृत्यु, भेरीगंगामा टिप्परले ठक्कर दिँदा दुईजना घाइते

    कर्णाली – पिङ खेल्दै गर्दा डोरी घाँटीमा बेरिँदा जुम्लामा एक बालिकाको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका-७, भारतीवाडाकी मनिका बुढाको मृत्यु भएको हो। आफ्नै घरमा पिङ खेल्ने क्रममा अचानक घाँटीमा पासो लागि उनी गम्भीर घाइते भएकी...बाँकी

    मुगु लैजानुपर्ने अनुदानको चामल भक्तपुर पठाउने ढुवानीकर्ता शर्मा पक्राउ

    सुर्खेत – कर्णालीको मुगु पठाउनुपर्ने चामल भक्तपुरतर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिइएको चामलका ढुवानीकर्ता वासुदेव शर्मालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टका अनुसार शर्मालाई मंगलबार बिहान ११ बजे पक्राउ गरिएको हो। उनको स्वास्थ्य...बाँकी

    बालिका बलात्कारपछि हत्या गर्न खोज्ने प्रहरी जवानबिरूद्द मुद्दा

    डोटी – शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरी कर्मचारीबाटै बालिकाको बलात्कारपछि हत्या गर्न खोजिएको घटना सार्वजनिक भएपछि मुलुकभर हलचल पैदा भएको छ। डोटीका एक सुरक्षाकर्मी नै त्यस्ता घटनामा मुछिएका छन्, जसले सभ्य समाजका साथै नेपाल प्रहरीको पनि...बाँकी

    रोल्पामा होटल व्यावसायीको हत्या, अभियुक्त पक्राउ

    लिवांङ/उमा केसी – हत्यामा संलग्न तीन जना कलिला युवासहित एक जना अधबैंसे उमेरका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा १६ बर्षदेखि ५३ वर्ष उमेर समूहका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। अभियुक्तहरुको नाम, ठेगाना...बाँकी

    नक्क्ली डिएसपी परे प्रहरीको फन्दामा

    काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) बनी धम्क्याउने एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिकाका बब्लु झा रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...बाँकी

    प्रेसको कार्यालय नखुलेको गाडीले ठक्कर दिएपछि..

    सुर्खेत – बा ६ च ४०५६ नम्बरको प्रेस लेखेको गाडीले बा २२ च ८७६६ नम्बरको गाडीलाइ आइतबार साँझ ठक्कर दियो । मुगुबाट फर्किदै गरेको उक्त प्रेस गाडीले सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवा नजिकै ठक्कर दिएको हो। जिल्ला...बाँकी

    पुजाको प्रसाद खाँदा रंगेलीमा ४० भन्दा बढि बिरामी

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित पिन्टु दत्तको घरमा पुजाको प्रसाद खाँदा ४० जना भन्दा बढि बिरामी परेका छन। कोजाग्रत पुर्णिमाको दिन बङ्गालि समुदायले प्रत्येक बर्ष पुर्णिामाको राति लक्ष्मी पुजा गर्ने...बाँकी

    टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४० नाघ्यो

    एजेन्सी – टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ। भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरुले जनाएका छन्। यो भूकम्पको धक्का अन्य छिमेकी देशहरुमा पनि महसुश भएको...बाँकी

    पानी तान्ने मोटर चलाउदा करेन्ट लागेर एक महिलाको मृत्यु

    उदयपुर – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरमा धानमा पानी लगाउनको लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी करेन्ट लागेर मृत्यु हुने महिला त्रियुगा नगरपालिका-२...बाँकी