News Portal

कश्मीरमा गस्ती गरिरहेको सुरक्षा फौजमाथि आक्रमण, दुई जवान घाइते

हिमाली संचार संवाददाता
५३९ पटक
२०२० मे ५, मंगलबार

श्रीनगर : कश्मीरमा गस्ती गरिरहेको भारतीय अर्धसैनिक सुरक्षा फौजमाथि लडाकु समूहले आक्रमण गरेको छ। जहाँ दुई जवान घाइते भएका छन्।

उत्तरी कश्मीरको वांगामस्थित ‘सेन्ट्रल रिजर्भ पोलिस फोर्स’ (सिआरपिएफ)को गस्ती टोलीमाथि सोमबार आक्रमण भएको हो।

जहाँ पछिल्लो शनिबार राति मात्रै लडाकु समूह र सुरक्षाकर्मीबीच भीडन्त हुँदा ५ जना सुरक्षाकर्मी मारिएका थिए। साथै २ लडाकुको मृत्यु भएको थियो।

यस घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेख्दै आफूले सुरक्षाकर्मीहरुको बलिदानलाई कहिल्यै नबिर्सने बताएका छन। साथै मृतकहरुमाथि श्रद्धाञ्जली दिएका थिए।

कश्मीरमा भीडन्त: दुई पाकिस्तानी लडाकु भारतीय प्रहरीको नियन्त्रणमा

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...