News Portal

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    पर्वतमा एक औषधी पसल सञ्चालक मृत भेटिए

    पर्वत – पर्वतको मोदी गाउँपालिका-६ डिमुवाबजारमा औषधी पसल सञ्चालक मृत भेटिएका छन। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नं ७ घर भई डिमुवाबजारमा औषधी पसल सञ्चालन गर्दै आएका ३० बर्षिय चेतन भनिने चन्द्रबहादुर खत्री मृत भेटिका हुन।...बाँकी

    बाँके प्रहरीकै संरक्षणमा मिनी क्यासिनो झैं नेपालगन्जमा ‘जुवा अखडा’

    बाँके – प्रहरी समाजमा शान्ति सुरक्षा कायम गर्ने र सामाजिक विकृतिविरुद्ध सक्रिय रहने सरकारी जनशक्ति हो। प्रहरीको काम कानून विपरित कार्य गर्ने र गराउनेलाई कारवाहीको दायरामा ल्याउनु पनि हो। सामाजिक शान्ति सुरक्षा र सभ्य समाज निर्माणमा...बाँकी

    आफैंले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

    दार्चुला – दार्चुलामा आफैंले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका-५ घोडेभित्तामा ट्याक्टरमा च्यापिएर बुधबार राति दाङका ३२ वर्षीय प्रेम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ। लटिनाथानबाट मकरीगाड...बाँकी

    सप्तरीमा दलित किशोरी बलात्कृत

    सप्तरी – एकातिर शहर र राजमार्गमा सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ भने, अर्कातिर ग्रामीण भेगमा किशोरीहरू बलात्कृत भइरहेका छन्। सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी शनिबार राति बलात्कृत भएकी...बाँकी

    रंगेलीका मेयर वगडीयामा कोरोना संक्रमण पुस्टि

    रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिकाको मेयर दिलिप वगडीयामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। आईतवार दिउसोदेखि जिऊ दुख्ने समस्या सहित रुघाले च्यापे पछी मेयर वगडियाले प्रदेश प्रयोगशालामा स्वाप परिक्षण गराएका थिए। आज (सोमवार) विहान आएको रिर्पोटमा...बाँकी

    कुवेतमा भारतीय युवकले गरे नेपाली युवतीको हत्या, युवक पक्राउ

    कुवेतसिटी – कुवेतमा भारतीय एक युवकले एक नेपाली युवतीको घाँटी थिचेर हत्या गरेका छन्। बिगत देखिनै एक अपार्टमेन्टमा बस्दै आएकी ती नेपाली युवतीको शव भेटिएपछि कुवेत प्रहरीले अनुशन्धान गर्दा उनको एक भारतीय युवकले हत्या गरेको...बाँकी

    कपिलवस्तुमा युवतीमाथि सामूहिक बलात्कारको प्रयास

    काठमाडौँ – कपिलवस्तुमा एक युवतीमाथि सामूहिक बलात्कारको प्रयास भएको छ। शुद्धोधन गाँउपालिका-६ मा शुक्रवार साँझ बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि बलात्कार प्रयास भएको हो। बलात्कार प्रयास गरेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ...बाँकी

    पाकिस्तानमा विस्फोट: ५ जनाको मृत्यु, २५ भन्दा बढी घाइते !

    कराची – पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीस्थित एक भवनमा विस्फोट भएको छ। त्यहाँको प्रहरीका अनुसार घटनामा ५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्। कराची विश्वविद्यालयको प्रवेशद्वार अगाडि रहेको मसकान चौरंगीको...बाँकी

    दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दैलेखका ४ जना पक्राउ

    सुर्खेत – दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित सुर्खेतको बीरेन्द्रनगरबाट चार जना प्रकाउ परेका छन। सुर्खेत प्रहरीले बीरेन्द्रनगर-६ गोदामलाईनको  रेष्टुरेन्टबाट ४ जनालाई नियन्त्रणमा लिएको छ। रेडपाण्डाको छाला खरिद बिक्री गरिरहेको अवस्थामा उनिहरुलाई रंगेहात पक्राउ गरिएको सुर्खेत प्रहरीले...बाँकी

    सल्यानमा भेरी नदिमा डुबेर बालकको मृत्यु

    इन्द्र बुढाथोकी/सल्यान – पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर २ राइराका १० वर्षीय बालक मनोज बिष्टको भेरी नदिमा डुबेर मृत्यु भएको छ। शनिबार बिहान घरबाट बाख्रा चराउन गएको समयमा पौडी खेल्ने क्रममा भेरी नदिमा...बाँकी