News Portal

कुवेतमा एक जना नेपाली कोरोना संक्रमित

हिमाली संचार संवाददाता
६३८ पटक
कुवेत ०१, २०२० अप्रील

कुवेतमा १ जना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। कुवेतमा नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमन भएको यो पहिलो घटना हो।

कुवेतको स्वास्थ्य मन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्यांकनानुसार एक जना नेपालीसहित २८ जना नयाँ कोरोना संक्रमित फेला परेको जनाएको छ।

हालसम्म कुवेतमा कोरोना संक्रमित विरामीको संख्या तीन सय १७ पुगेको छ। यी मध्ये ८० जना उपचारपछि पूर्णरुपमा निको भएर घर फर्किसकेका छन् भने १३ जनाको गम्भिर अवस्थामा उपचार भइरहेको बताईएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...