गुल्मी – जिल्लाको इस्मामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्। इस्मा गाउँपालिका वडा नम्बर ४ साबिक दोहली गाबिसको हुला गाउँबाट तम्घासतर्फ आउँदै गरेको लु १...बाँकी
चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई चितवनमा आफ्नै (नेकपाकै) कार्यकर्ताहरुले लखेटेका छन्। चितवन क्षेत्र नं. १ बाट नेकपाका प्रतिनिधिसभा सदस्यसमेत रहेका पाण्डेलाई आफ्नै निर्वाचन क्षेत्रका जनताले ओलीविरुद्ध अनैतिक शब्द...बाँकी
दाङ – मालपोत कार्यालय तुलसीपुरका नायब सुब्बा र कार्यालय सहयोगी घूसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल अन्तर्गत सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले शुक्रबार उनिहरुलाई पक्राउ गरेको हो। मालपोत कार्यालयको तामेली फाँटमा...बाँकी
शीतल भट्ट, कञ्चनपुर – भारतीय जङ्गलमा एक नेपालीको गाेली हानी हत्या गरिएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका-५ उर्दीका अन्दाजी ३६ वर्षीय शिवलाल रानाको भारतीय दुदूवा नेशनल पार्कसँगै जाेडिएकाे मझेरी जङ्गलमा गाेली हानी हत्या गरिएको प्रहरीले जनाएको...बाँकी
अविन माबो/झापा – झापा जिल्लाका गौरादहका ६४ बर्षिया भीम भण्डारी आफ्नै श्रीमतीको हत्या प्रकरणमा जेल चलान गरिएको छ। झापाका जिल्ला अदालतको आदेशले उनलाई पुर्पक्षका लागि झापा कारागार पठाइएको डिएसपी राकेश थापाले जानकारी दिए। भण्डारीकी श्रीमती...बाँकी
कास्की – बैदेशिक रोजगारीको लागि बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकमसमेत आफैले उपलव्ध गराईदिने भन्दै २ जना महिलाहरूलाई बिभिन्न प्रलोभनमा पारी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ...बाँकी
दिल्ली – भारतको आगरामा कार दुर्घटना हुँदा ३ जना नेपालीको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। बिहीबार दिल्लीबाट सुनौली हुँदै नेपाल घर फर्किन लागेका उनीहरू दुर्घटनामा परेको दिल्लास्थित दिलबहादुर खत्रीले जानकारी...बाँकी
दैलेख – घरबाट जंगलमा गाईबाख्रा गोठाला गएकी एक युवतीको जंगलमै दुई दिनपछि मृत भेटिईन्। प्रहरीले घटना शंकास्पद भनेर अनुसन्धान थालेको छ तर, अँझै घटनाको नजिक पुग्न सकेको छैन्। दैलेखमा शंकास्पद मृत्युबारे अँझै रहस्यमय दैलेखको डुङ्गेश्वर...बाँकी
माधब शाही/कुवेत – कुवेतमा सडक दुर्घटनामा परेर एक नेपाली युवकको मृत्यु भएको छ। सडक दुर्घटनामा बारेकोट गाऊँपालिका-४ जाजरकोटका ३२ वर्षीय दिपक सिंह ठकुरीको मृत्यु भएको हो। मृतक ठकुरी विगत ३ वर्षदेखि कुवेतको सीजीजीसी कम्पनीमा काम...बाँकी
सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा ५६ हजार रूपैयाँसहित सातजना जुवाडेलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–७, स्थित निर्मला शाहीको घरबाट जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको हो। ३५ वर्षीया निर्मला शाही, ३१ वर्षीय खगेन्द्र खत्री, २९...बाँकी