News Portal

कुवेतमा संक्रमितको संख्या ह्वात्तै बढ्यो, भोलिदेखि फुल लकडाउन कुवेत

हिमाली संचार संवाददाता
६९४ पटक
२०२० मे ०९, शनिबार

कुवेत – कुवेतमा २० दिनको लकडाउन थपिएको छ। कोरोना भाइरस संक्रमण रोक्नका लागि यहाँ देशव्यापी लकडाउन घोषणा गरिएको हो।

आइतबारदेखि लकडाउनको यो अवधि सुरु हुनेछ। अरब टाईम्सका अनुसार कुवेतमा लगातार संक्रमितको संख्या बढिरहेकोले सरकारले लकडाउन थपिएको हो।

शुक्रबार मात्रै कुवेतमा ६ सय ४१ संक्रमित थपिए। यो सँगै यहाँ संक्रमितको संख्या ७ हजार २ सय ८ रहेको छ। कुवेतमा हालसम्म ४७ जनाको मृत्यु भइसकेको छ। यहाँ पहिलोपटक २४ फेब्रुअरीमा संक्रमण देखिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...