News Portal

कानेपोखरीमा मोटरसाईकलको ठक्करबाट राजवंशीको मृत्यु

हिमाली संचार संवाददाता
१०४९ पटक
२०७७ वैशाख २६, शुक्रबार

फाइल तस्बिर।
पथरी – मोरङको कानेपोखरी गाउँपालिकास्थित बिहिबारे मोडमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

शशस्त्र प्रहरी जवान खगेन्द्र कार्की सवार को २५ प ३८८९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा बेलबारी-८ कि अनिता राजवंशीको मृत्यु भएको हो।

मोटरसाईलले ठक्कर दिएपछि राजवंशी घाईते भएको र उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ। सोहि मोटरसाईकलमा सवार अनिता भण्डारी पनि घाईते भएकी छन।

सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिलिपकुमार गिरीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...