News Portal

कश्मीरमा भीडन्त: दुई पाकिस्तानी लडाकु भारतीय प्रहरीको नियन्त्रणमा

हिमाली संचार संवाददाता
६७७ पटक
२०२० मे ३, आइतबार

श्रीनगर – उत्तरी कश्मीरको हन्द्वारा जिल्लामा भारतीय सेना र हतियारधारी समूहबीच दोहोरो भीडन्त भएको छ। स्थानीय समयानुसार शनिबार दिउँसो साढे ३ बजे हन्द्वारा जिल्लाको चन्जुमुल्लाह क्षेत्रमा भीडन्त भएको बताइएको छ।

स्थानीय प्रहरीले भने दुई पाकिस्तानी लडाकुहरु नियन्त्रणमा रहेको दावी गरेको छ। आफ्ना केही सुरक्षाकर्मी पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।

साँझ अबेरसम्म प्रहरीले श्रीनगर लगायत धेरै स्थानमा कडा गस्ती गरेको जनाएको छ। घटनाबारे पूर्ण विवरण सार्वजनिक भइसकेको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...