News Portal

  • गृहपृष्ठ Breaking News, अन्तर्राष्ट्रिय, समाचार

    इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा १० को मृत्यु

    इन्डोनेसियाको सुलावेसी टापुमा शत्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। इन्डोनेसियाको मेट्रोलोजिकल एजेन्सीले दिएको जानकारीअनुसार शुक्रबार ६.२ रेक्टर स्केलको भूकम्प भएको हो । साथै भूकम्पपछि समुद्री आँधी आउन सक्ने...बाँकी

    भुटानी शरणार्थी शिविरमा आगलागी, एकको जलेर मृत्यु

    राजु पाैडेल झापा – भुटानी शरणार्थी शिविरभित्रै एक व्यक्तिको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डी ४ हट नम्बर ३२५ का ६० वर्षीय देशमान राई रहेको...बाँकी

    कुवेत पठाईदिने भन्दै युवतिलाई श्रीलंका पुर्याएर बन्धक बनाउने झापाका अमृतबहादुर पक्राउ

    काठमाडौं – महिलालाई कुवेतमा काम लगाइदिने लोभ देखाएर श्रीलंका पुर्याएर बन्धक बनाउने कार्यमा संलग्न अमृतबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। झापा बुद्वशान्ती गाउँपालिका–२ घर भएका विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। प्रहरी प्रधान कार्यालय मानव...बाँकी

    राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी

    वासिंगटन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव ल्याउने तयारी सुरू भएको छ। महाभियोग प्रस्तावका लागि अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेताले बताएको बीबीसीले उल्लेख...बाँकी

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीमाथि अश्रुग्यास र लाठीचार्ज, २ विद्यार्थी घाइते

    कलेन्द्र सेजुवाल, सुर्खेत — ‘रिटेक’ परीक्षा दिन पाउनुपर्ने माग राख्दै धर्नामा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थी र प्रहरीबीच झडप हुँदा २ विद्यार्थी घाइते भएका छन्। आइतबार साँझ करिब ७ बजे प्रहरीले ३ सेल अश्रुग्यास...बाँकी

    अस्पताल हिडेका युवक बसभित्रै मृत भेटिए

    विराटनगर – झापाको केरखाबाट विराटनगर आउनका लागि बस चढेका युवक मृत भेटिएका छन। केरखाबाट बस चढेका २६ वर्षीय युवक बसभित्रै मृत भेटिएका हुन्। उनी जनसेवा यातायात प्रालिको मे१ख ३३३३ नम्बरको बसमा चढेका थिए। विराटनगर बसपार्कमा...बाँकी

    फेसबुकमा ‘गुडबाई’ लेखेर लन्डनमा गायक बद्री केसीले गरे आत्महत्या

    लन्डन – बिगत केही वर्षदेखि बेलायतमा बस्दै आएका कलाकार बद्री केसीले लन्डनमा आत्महत्या गरेका छन्। रुखमा झुन्डिएको अवस्थामा शनिबार बिहान केसीको शव फेला परेको हो। आफ्ना साथी, परिवार र संसारलाई ‘गुडबाई’ भन्दै शुक्रबार दिउँसो फेसबुक स्टाटस...बाँकी

    इन्डोनेसियामा ६२ यात्रु बोकेको जहाज दुर्घटनाग्रस्त

    जाकर्ता : इन्डोनेसियाको राजधानी जाकर्ताबाट ६२ यात्रुसहित उडेको जहाज दुर्घटनामा परेको आंकलन गरिएको छ। इन्डोनेसियाली मिडियाले जहाज दुर्घटना भएको जनाएका छन्। यद्यपी, सरकारबाट औपचारिक रुपमा यसको पुष्टि गरिएको छैन। बोइङ ७३७ जहाज सम्पर्कविहीन भएपछि समुद्रमा...बाँकी

    प्रहरीको सफलता: ठगी कसुरमा विद्या सरकार पक्राउ

    ठगी धन्दा गर्दै आएकी विद्या सरकार, तस्विरः सौजन्य जिल्ला प्रहरी कार्यालय दैलेख। सुर्खेत – अमेरिका पठाउँछु भन्दै ठगी धन्दा गर्दै आएकी सुनसरीस्थित इटहरी उपमहानगरपालिका-४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी छिन्।...बाँकी

    कुबेतमा कास्कीका उमरजंग गुरुङ बेपत्ता, खोजिदिन आग्रह

    कुबेत सिटी – कास्की जिल्लाको नामाजुङ गाविस वडा नं २ घर भएका उमरजंग गुरुङ कुवेतमा केही दिन देखी सम्पर्कविहिन भएका छन। विगत केही बर्ष देखि बैदेशिक रोजगारिको सिलसिलामा कुवेतको अल होमाइजी कम्पनी अन्तर्गत पिजा हटमा...बाँकी