News Portal

असई कार्कीको शव पोष्टमार्टम गर्न त्रिवि लगियो

हिमाली संचार संवाददाता
९४० पटक
२०७७ जेठ ११, आईतबार

काठमाडौं – सुतेकै ठाउँमा मृत फेला परेका प्रहरी बिट स्वयंभूका असई विष्णु कार्कीको शव पोष्टमार्टमका लागि लगिएको छ। उनको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

कार्कीको कन्चटमा गोली लागेको देखिएको छ। उनको मृत्युबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

काठमाडौं प्रहरी परिसरका डीएसपी राजकुमार केसीले प्रारम्भिक अनुसन्धानमा असई कार्कीले प्रारम्भिक अनुसन्धानमा कार्कीले आफूलाई आफैंले गोली हानेको हुनसक्ने देखिएको बताएका छन्।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

प्रतिकृया दिनुहोस्

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...