News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    धादिङको सल्यानटारमा डोजरको ठक्करबाट एक महिलाको मृत्यु, ठक्कर दिने डोजरमा आगजनी

    धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बाटो पीच गर्नको लागि सडकमा भएको माटो फाल्दै गरेका बेला घाँस काटेर फर्कदै गरेकी त्रिपुरासुन्दरी-१ कि सरस्वती कुमाललाई जेसीवी डोजरले...बाँकी

    बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौ घाइते !

    ढाका – बङ्लादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन्। प्रहरीले प्रदर्शनकारीहरुलाई रबरको गोली, अश्रुग्यास लगायत प्रहार गरेको थियो। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। चर्चित लेखक मुस्ताक अहमदको जेलमै मृत्यु...बाँकी

    छलफलका लागि प्रहरी कार्यालय गएनन् पल शाह, निर्देशक अरुण प्रधानविरुद्ध पनि उजुरी

    रोहित राई/धरान – चलचित्रकर्मी महासंघ प्रदेशक १ का अध्यक्ष अरुण प्रधानमाथि दुव्र्यवहार र भौतिक आक्रमणको आरोप लागेका नायक पल शाह छलफलको लागि प्रहरी कार्यालयमा आउन मानेका छैनन्। प्रधानले नायक शाह र उनका मेनेजर कृष्णप्रसाद जोशीविरुद्ध...बाँकी

    बझाङका अमृत सिंहका हत्याआरोपी पुर्पक्षका लागि कारागार चलान

    बझाङ – बझाङका अमृत सिंहको हत्याका ५ जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले पुर्पक्षका लागि कारागार चलान गरेको हो। पुर्पक्षका...बाँकी

    भिसाको अवधि सकिनु अगावै साउदी अरब नफर्किए ३ वर्ष प्रतिबन्ध

    साउदीअरब – पुनः प्रवेश (रि–इन्ट्रि) भिसामा फर्किएका श्रमिकले समयअवधि सकिनु अगावै नै साउदी अरब नफर्किएको अवस्थामा तीन वर्षसम्म प्रवेशमा प्रतिबन्ध लगाइएको छ। आइतबार वैदेशिक रोजगार विभागले जारी गरेको सूचनामार्फत रि–इन्ट्रि भिसामा फर्किएका आप्रवासी श्रमिकहरु भिसाको...बाँकी

    बारामा ६ लाख घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

    बारा – बारा जिल्लाको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाललाई अख्तियार दुरूपयोग अनुसन्धानआयोगको टोलीले ६ लाख घुस रकमसहित शुक्रबार राति पक्राउ गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा रहेको जग्गा सर्जमिन गरी पास...बाँकी

    जापानमा बागलुङका युवाको निधन

    जापान – रोजगारीको सिलसिलमा विगत ८ वर्षदेखि जापानको आइचीकेनको खासुगाइ सिटीमा बस्दै आएका बागलुङ ग्वालीचौरका एक युवाको निधन भएको छ। पौंदी समाज जापानका अध्यक्ष गोविन्द भुसालका अनुसार श्रीमतीसहित जापानमा रहेका ३७ वर्षीय मधु आचार्यले गत...बाँकी

    हाइटीमा राष्ट्रपतिको हत्या प्रयास असफल

    एजेन्सी – हाइटीका राष्ट्रपति जोभेनल मोइसले सोमबार आफूलाई हत्या गरी सरकार अपदस्थ गर्ने विद्रोह प्रयास असफल भएको जानकारी दिएका छन्। उनको कार्यकाल सम्बन्धमा विवाद चर्किरहेका बेला यो षड्यन्त्रको प्रयास भएको हो। यस सम्बन्धमा एकजना वरिष्ठ...बाँकी

    दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्या आरोपी पक्राउ

    सुर्खेत – दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेखको महाँबु गाउँपालिका–६ स्थायी घर भएका ६८ वर्षीय जयबहादुर शाही रहेका छन्। पत्रकार थापाको २०६२ साउन २७ गते...बाँकी

    पर्वतको उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित !

    पर्वत – पर्वतको उच्च पहाडी भु-भागहरुमा बाक्लो हिमपातका कारण सेताम्मे भएका छन भने, तल्लो क्षेत्रमा पनि बर्षाका कारण जनजीवन प्रभावित बनेको छ। असोजदेखि हिउँदे बर्षा नभएकोमा शुक्रबार बिहानदेखि बर्षा भएको छ भने, शनिबार बिहान देखि...बाँकी