News Portal

कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना

हिमाली संचार संवाददाता
५९५ पटक
२०७७ जेठ २६, सोमवार

काठमाण्डौ – अर्घाखाँचीमा कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लु १ च ३५३५ नम्बरको एम्बुलेन्स खाँचिकोटको डिहिडाँडामा दुर्घटनामा परेको हो। 

चन्द्रप्रभा माध्यमिक विधालयको क्वारेन्टिनबाट संक्रमित लिएर उम्बुलेन्समा सन्धिखर्क नगरपालिका वडा नम्वर-७, आउँदै गरेको बताइएको छ। दुर्घटनामा परी ४ जना सामान्य धाइते भएका छन्।

उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। धटनामा धाइते भएकाहरुको सामान्य उपचारपछि गन्तव्य तर्फ गएको साथै कोरोना संक्रमितलाई सन्धिखर्कमा रहेको आइसोलेसन कक्षमा उपचारत रहेका छन्।

प्रतिकृया दिनुहोस्

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...