वाग्मती – मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका...बाँकी
गीता कुँवर/अछाम – अछाममा प्रधानाध्यापकको कुटपिटबाट एक विद्यार्थी घाइते भएका छन्। साँफेबगर नगरपालिका–११ देबिस्थानको हंस बाहिनी माविका प्रधानाध्यापक हंसराज खड्काको कुटपिटबाट कक्षा १० का विद्यार्थी युवराज खड्का घाइते भएका हुन्। घटना चैत ३ गतेको भएपनि...बाँकी
निआमी – बन्दुकधारीहरूको आक्रमणमा परी नाइजरमा कम्तीमा ४० नागरिक मारिएका छन्। अपरिचित बन्दुकधारीहरूले स्थानीय समय अनुसार आइतबार राति आक्रमण गर्दा उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। छिमेकी मुलुक मालीसँग सिमाना जोडिएको देशको पश्चिमी क्षेत्रमा पर्ने ताहौआका...बाँकी
गणेशबहादुर मल्ल, काठमाडौं – हनी ट्रयापमा फसाई रकम असुल गर्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उक्त कार्यमा संलग्न रहेको अभियोगमा सुर्खेतकी लालसरी शाही र कल्पना हमाललाई पक्राउ गरेको छ। कोटेश्वर बस्ने एक पुरुषलाई...बाँकी
कास्की – पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ। सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका थिए। धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक...बाँकी
राम धामी, डडेल्धुरा – सुदूरपश्चिम प्रदेशको भौगोलिक केन्द्र मानिने डडेल्धुरा जिल्लामा पछिल्लो समय सडक दुर्घटनामा वृद्धि भएको छ। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला र तराईका दुई जिल्ला जोडने प्रमुख भौगोलिक केन्द्र डडेल्धुरामा सवारी साधनको संख्यामा...बाँकी
काठमाडौँ – नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ। उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ। प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी...बाँकी
काठमाडाैं – घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको गंगाजमुना गाउँपालिकाका दुई कर्मचारीविरुद्ध मुद्धा चलाएको छ। आयोगले गाउँपालिकाका लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा र इन्जिनियर पूजा कार्कीले सेवाग्राहीसँग ९५ हजार रुपैयाँ घुस रकम...बाँकी
एजेन्सी – अमेरिकाको सन्फ्रान्सिस्कोमा अनलाइन ट्याक्सी सेवा उबरका नेपाली चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने एक महिला पक्राउ परेकी छिन्। सन्फ्रान्सिस्को प्रहरीका अनुसार बिहीबार २४ वर्षीया मलेसिया किङ नाम गरेकी महिला पक्राउ परेकी हुन्। प्रहरीका अनुसार...बाँकी
सर्लाही – चन्द्रनगर गाउँपालिकाको कार्यालय चन्द्रनगर नाढीमन ताल परिसरबाट बबरगन्जमा सार्न खोजेको भन्दै स्थानीयले चन्द्रनगर गाउँपालिकाका अध्यक्षको घरमा तोडफोड गरेका छन्। आक्रोशित स्थानीयले बुधबार दिउँसो बबरगन्जमा रहेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोको घर तोडफोड गरेको स्थानीय...बाँकी