News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, समाचार

    कैलालीमा विद्यालयको लेखापाल परिक्षामा मनोमानी, सह–प्रधानाध्यापकको छोरीलाई मोबाइल प्रयोग गर्न छुट

    जनक महरा/कैलाली – कैलालीको चुरे गाँउपालिका – ६ स्थित भगवती माबि कोट ढुंगेनीमा कर्मचारी भर्नामा मनोमानी भएको खुलेको छ। २०७७ चैत्र २८ लेखापालको परिक्षा सम्पन्न भयो। परिक्षामा जम्मा ४ जना सहभागी मध्ये ३ जनाले अन्याय...बाँकी

    हामीले युद्ध जित्‍यौं, अमेरिकाले हार्‍यो – तालिबान

    अफगानिस्तान – अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता ल्याउने घोषणा गरेसँगै तालिबानले आफ्नो जित मनाउन थालेको छ। यसअघि नै तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट आफ्नो सेना सन् २०२१ को मे १ सम्म फिर्ता लिने...बाँकी

    पर्यटनमन्त्री भानुभक्त ढकाललाई आफ्नै निर्वाचन क्षेत्रमा कालो झण्डा

    मोरङ – मोरङको कानेपोखरीमा शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई स्थानीय युवाले कालो झण्डा देखाएका छन्। “भ्रष्टाचारी मन्त्री मुर्दावाद, भ्रष्टाचारी बाइ बाइ क्षेत्र छिर्न नपाइ, १ अर्ब २४ करोडको हिसाब खोइ” लगायतको...बाँकी

    सांसद पद खुस्केपछि प्रचण्डमाथि प्रभुको आक्रोश

    काठमाडौं – खड्ग ओली सरकारका सहरी विकासमन्त्री एवं ओली समूहका नेता प्रभु साहले प्रचण्डमाथि कडा आक्रोश पोख्दै बिलाैना गरेका छन्। माओवादीका तर्फबाट सांसद जितेका र माओवादीकै तर्फबाट पटक–पटक मन्त्री बनेका साह पछिल्लो समय माओवादी केन्द्र...बाँकी

    बस दुर्घटनामा २ को मृत्यु, २९ घाइते

    दाङ – यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले...बाँकी

    भ्रष्टाचार आरोपमा पथरीका प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा

    काठमाडौं – पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलासहित ६ जनाबिरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। गैरकानूनी लाभ तथा सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आयोगले २४ लाख २७...बाँकी

    नेपाल फर्कने तयारीमा रहेका सुर्खेतका गगन रावल कोरियामै अस्ताए

    सउल – इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेतको चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ। दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको ४ वर्ष १० महिना अवधि पूरा गरी...बाँकी

    मेगा बैंकको एटिएम ह्याक गरेर पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ

    काठमाडौँ – बैंकको एटिएम बुथको पिन ह्याक गरी रकम निकाल्न खोज्ने एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। स्वभाविकरुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र वृत्त दरबारमार्ग खटिएको...बाँकी

    प्रधानमन्त्री ओली सहभागी कार्यक्रम स्थलमै सञ्चारमन्त्री मस्त निदाएपछि…

    काठमाण्डौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारका एक मन्त्री कार्य क्रममै निदाएपछि आलोचित भएका छन्। मंगलबार रिपोर्टर्स क्लबको बार्षिक उत्सबमा सहभागी बनेका सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ ड्यासमा मस्त निदाए।...बाँकी

    उपचारको बहानामा यौन दुर्व्यवहार, चिकित्सक पक्राउ

    सप्तरी – शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ। उपचारका बहानामा यौन दुव्र्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा.राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी...बाँकी