News Portal

सिन्धुपाल्चोकको सुनकोसी थुम्पाखर धुसिनीमा भिषण पहिरो

हिमाली संचार संवाददाता
६३३ पटक
२०७७ भाद्र १४, आइतबार

दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक।
२०७७ भदौ १४, आइतबार – सिन्धुपाल्चोकको सुनकोसी ६ थुम्पाखर धुसेनीमा भीषण पहिरो, तीन घर पुरिएका छन भने, पहिरो झर्ने क्रम अझै रोकिएको छैन।

पहिरोले जय बहादुर भण्डारी, खेल बहादुर भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारकाे लगानीमा निर्माणधिन पाखर खाेला सिचाइ पहिरोले पुरेको खबर प्राप्त भएको छ।

घटनास्थलमा सुरक्षाकर्मिकाे टाेलि उद्धारकाे लागि पुगिसकेको छ भने, मानवीय क्षेति भने खुल्न सकेको छैन्। सुन्दरडाँडामा भने सबै सुरक्षित रहेको खवर छ। नजिक रहनेहरुमा उद्धार कार्यमा तत्काल जुट्न आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...