काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा स्वकीय सचिव सूर्य थापा आक्रोशित बनेका छन्। सोमबार ओलीले मागेको विश्वासको मतमा पक्षमा ९३ भोट खसेको थियो भने विपक्षमा १२४ भोट खसेको...बाँकी
काठमाडौं – प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्। प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ। प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन्। प्रधानमन्त्रीले...बाँकी
एजेन्सी – अमेरिकामा गोली प्रहार हुँदा एक नेपालीको मृत्यु भएको छ। शनिबार मेरील्याण्ड राज्यमा भएको गोली प्रहारबाट एक नेपालीको मृत्यु भएको हो। गोली प्रहारबाट संखुवासभाको खाँदबारी-६ तल्लो पांगाका सागर घिमिरेको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले...बाँकी
काठमाडौं – प्रधानमन्त्री खड्गप्रसाद ओलीले वैशाख २७ गते विश्वासको मत लिने तयारीमा छन्। ओलीलाई विश्वासको मत असफल पार्न विपक्षी दलहरू लागेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसाप)सहितका दलहरूले ओलीलाई विश्वासको मत नदिने...बाँकी
दीपक रिजाल, काठमाडौंं – कोरोना संक्रमणको दोस्रो लहर मुलुकभर फैलिएर जनजीवन अस्तव्यस्त भइरहेको समयमा सरकारले खरिद गरिसकेकोे कोरोना विरुद्धको खोप नेपाल ल्याउन नसक्नुमा बिचौलिया प्रमुख कारण रहेको बताइएको छ। सरकारले भारतमा उत्पादन हुने कोभिसिल्ड खोप...बाँकी
काठमाडौँ – प्रतिनिधिसभाका ४ सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। २७ वैशाखमा हुने संसदको विशेष अधिवेशनलाई लक्षित गर्दै सांसद तथा कर्मचारीको पीसीआर परीक्षण गरिएको हो। त्यस्तै संसद सचिवालयका ३ कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण भएको...बाँकी
जनकपुर – प्रदेश–२ दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध आयोगकी सदस्य ललिता दासले उजुरी दिएका छन्। ‘अवैध सम्बन्ध राख्न’ दबाब दिएको भन्दै दासले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएकी हुन्। दासले चरित्र हत्या गरेको र समाजिक सञ्जाल मेसेन्जरबाट...बाँकी
काठमाडौं – गण्डकी र सुदूरपश्चिम प्रदेशमा नवनियुक्त भएका प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका सीताकुमारी पौडेल र गंगाप्रसाद पौडेललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी पद तथा गोपनीयताको...बाँकी
काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ५ हजार ७ सय ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९ सय ६९ वटा परीक्षण गर्दा ५...बाँकी
हदिश खुद्दार,जनकपुरधाम। धनुषामा एक युवकलाई श्रीमती र आफ्नै भाइले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। जिल्लाको हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई उनकै पत्नी सुशीलादेवी मण्डल र भाइहरू जय मण्डल र अनिल मण्डलले...बाँकी