News Portal

सल्यानमा भेरी नदिमा डुबेर बालकको मृत्यु

हिमालीसंचार संवाददाता
३६४ पटक

इन्द्र बुढाथोकी/सल्यान – पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर २ राइराका १० वर्षीय बालक मनोज बिष्टको भेरी नदिमा डुबेर मृत्यु भएको छ।

शनिबार बिहान घरबाट बाख्रा चराउन गएको समयमा पौडी खेल्ने क्रममा भेरी नदिमा बेपत्ता भएको बालकका बुवा हरिभान बिष्टले बताए। बेपत्ता भएको थाहा पाउन साथ गाँउका स्थानीयहरुले खोजतलास गर्दा करिब दिउँसो १ बजे तिर मृत फेला पारेको बताईएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...