News Portal

  • गृहपृष्ठ Breaking News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार

    प्यालेस्टाइनको हमासपछि लेबनानबाट पनि इजरायलमाथि आक्रमण

    एजेन्सी – इजरायल र प्यालेस्टाइनको चरमपन्थी हमास समूहबीच चरम संघर्ष चलिरहेकाबेला लेबनानतर्फबाट पनि इजरायलमाथि आक्रमण भएको छ। सोमबार करिब मध्यरातको समयमा लेबनानबाट उत्तरी इजरायलतर्फ ६ रकेट प्रहार भएको छ। तर, यी रकेटले सीमा पार गरेर...बाँकी

    जाजरकोटको दमदालामा पुरै गाऊँ ज्वरो र रुघाखोकीले प्रभावित

    राजेन्द्र कार्की जाजरकोट – जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ५ दमदालामा अधिकांश मानिस बिरामी परेका छन्। ज्वरो आउने, रुघाखोकी, छाती दुख्नेलगायतका लक्षणसहित स्थानीय थला परेका हुन्। गाउँभरी ज्वरो र रुघाखोकीका बिरामी लखतरान परेको स्थानीय कमल थापाले...बाँकी

    सल्यानमा होम आइसोलेसनमा बसेका एक पुरुषको मृत्यु 

    विप्लव महर्जन सल्यान – सल्यानमा होम आइसोलेसनमा बसेका एक पुरुषको शनिबार मृत्यु भएको छ। छत्रेस्वरी गाउँपालिका १ का वर्ष २७ का पुरुषको मृत्यु भएको हो। रुघाखोकी र ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा उनमा केही दिनअघि...बाँकी

    फुटको संघारमा जसपा, यस्तो छ फुटेपछिको सम्भावित परिदृष्य !

    काठमाडौं – संघीय संसदको चौथो ठूलो शक्ति, जनता समाजवादी पार्टी(जसपा) स्पष्ट दुई धारमा विभाजित भएपछि निर्णायक क्षणमा सत्ता उलटपुलट हुने धेरैको आकलन असफल भएको छ। उसकै कारण नयाँ गठबन्धन सरकार बन्ने सम्भावना समाप्त भएको छ भने...बाँकी

    इजरेल–प्यालेस्टाइन हानाहान जारी, नेतान्याहुले दिए यस्तो चेतावनी

    एजेन्सी – इजरेली सेना र प्यालेस्टाइनी विद्रोहीबीच लगातार ५ दिनदेखि गोलाबारी जारी छ। बीबीसीका अनुसार इजरेलले गाजा क्षेत्रमा आफ्नो कारबाही तीव्र पारेको छ भने प्यालेस्टाइनी चरमपन्थीले पनि इजरेलमा क्षेप्यास्त्र प्रहारी जारी राखेको छ। यसैबीच इजरेली...बाँकी

    राष्ट्रिय जनमोर्चामा विद्रोह, नयाँ सरकार गठन गर्ने प्रयास विफल

    नरहरि पौड्याल पोखरा – गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका तीनमध्ये दुई सांसदले पार्टीको निर्णयलाई नै चुनौती दिँदै विद्रोह गरेपछि नयाँ सरकार गठनको प्रयास विफल भएको छ। प्रदेशसभाको अंक गणितमा बहुमत जुटाउनका लागि राष्ट्रिय जनमोर्चाको मत निर्णायक हुन्छ।...बाँकी

    इजरायल–प्यालेस्टाइन तनाव झन चर्किँदै, इजरायलले गरेको भीषण बमबारीमा ३५ प्यालेस्टाइनीको मृत्यु

    एजेन्सी – इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा भीषण बमबारी गरेको छ। सोमबारदेखि गरेको बमबारी बुधबार बिहानैदेखि निरन्तरता दिएको हो। लगातार गरेको सो बमबारीमा कम्तिमा ३५ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा १० जना बालबालिका रहेको अलजजिराले...बाँकी

    अन्तरराष्ट्रिय उडान प्रतिबन्ध लम्बियो, अत्यावश्यक उडान जारी

    काठमाडौँ – मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जरुरी सूचना निकालेर अन्तरराष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने...बाँकी

    गाडीभित्रै बालिका बलात्कारको प्रयास, स्थानीयको सहयोगमा आरोपित पक्राउ

    मोतीराम तिमल्सिना काभ्रे – काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले लगाएको निषेधाज्ञामा स्कर्पियो गाडीमा घर लगिदिने भन्दै जंगलमा पुर्याई १५ वर्षिया बालिकालाई बलात्कारको प्रयास भएको छ। बालिका बलात्कार गर्न खोज्ने युवक र उनले प्रयोग गरेको गाडीलाई स्थानीयको सहयोगमा...बाँकी

    नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए बैठक

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसबारे छलफल गर्न बैठक राखेका छन्। देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत...बाँकी