News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, मुख्य खबर, समाचार, समाज

    विदेश जाने र फर्किनेले अब सिसीएमसीको वेबसाइटमा फारम भर्नुपर्ने नयाँ नियम

    काठमाडौं। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ। सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र...बाँकी

    नेकपाका नेता माइला लामा धरौटीमा छुटे

    काठमाडौं – नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा जेलबाट रिहा भएका छन्। संखुवासभा कारागारमा रहेका लामा बिहिबार जेलबाट छुटेका हुन्। अदालतले मागेको २५ हजार धरौटी तिरेर बिहिबार उनी छुटेका हुन्।...बाँकी

    रेशम चौधरीको मुद्दा फिर्ता हुन सक्दैन : महान्यायाधिवक्ता बडाल

    काठमाडौं – महान्यायाधिवक्ता रमेश बडालले रेशम चौधरीको मुद्दा यथास्थितिमा फिर्ता हुन नसक्ने बताएका छन्। वैशाख १३ गते बसेको मन्त्रिपरिषद बैठकले सरकारले जनता समाजवादी पार्टी (जसपा) का १२० जना नेता/कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिएको छ। तर...बाँकी

    सल्यानको बन्गाड कुपिण्डेका डिल्लीबहादुरको अस्पताल लैजान एम्बुलेन्स नहुँदा घरमै मृत्यु

    सल्यान – एम्बुलेन्स खोज्दाखोज्दै बन्गाड कुपिण्डे नगरपालिका-१ का ४३ वर्षीय बिरामी डिल्लीबहादुर बुढाको मृत्यु भएको छ। स्वास्थ्य अवस्था गम्भीर भएको बुढाको उपचारका लागि बाहिर लैजान एम्बुलेन्स नपाउँदा ढिलाइ भएपछि घरमै मृत्यु भएको हो। भारतबाट आएको केही...बाँकी

    बिहीबारबाट तीन साता उपत्यकामा निषेधाज्ञा

    काठमाडौं – कोरोना संक्रमित संख्या तीव्र गतिमा बढ्दै गएपछि काठमाडौं उपत्यकामा १६ देखि २२ वैशाखसम्म एक साता निषेधाज्ञा जारी गरिएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीको सोमबार बसेको संयुक्त बैठकपछि १६...बाँकी

    माधव नेपालको रिटमा अन्तरिम आदेश अस्वीकार

    काठमाडौं – सर्वोच्च अदालतले नेकपा एमाले नेता माधव नेपालसहितको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेकै आधारमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष...बाँकी

    कुवेतमा एक वर्षभित्र ५९ जना नेपालीको निधन

    कुवेत – कुवेतमा एक बर्षको अबधिमा ५९ जना नेपालीले ज्यान गुमाएका छन। आफ्नो देशमा पर्याप्त रोजगारी नभएपछि बिदेश जान बाध्य हुन्छन्। २०७७ साल भित्रमा मात्रै ३८ पुरुष र २१ जना महिला रहेका छन। जस्मा कोरोनाबाट मात्र...बाँकी

    दाउन्ने दुर्घटना अपडेट: घाइते ३१ मध्ये तीनको मृत्यु

    नवलपरासी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा...बाँकी

    अनिलकेशरी शाहले जिते दुमन थापाविरुद्ध हालेको मुद्दा, सेयर भर्न दिएको पैसा फिर्ता नगरेपछि मुद्दा

    काठमाडौ – करार सम्झौतासँग सम्बन्धित एक मुद्दा अनिलकेशरी शाहले जितेका छन्। मेगा बैंक स्थापना हुँदै गर्दा भएको एक लेनदेनसँग सम्बन्धित मुद्दा शाहले जितेका हुन्। काठमाडौं जिल्ला अदालतले प्रतिवादी दुमनसिंह थापालाई हराइदिएको छ। शाह अहिले नबिल...बाँकी

    एनआरएनए अध्यक्ष भण्डारीले जापानमा मान्छेको मरणखर्च उठाएर खाएपछि…

    टोकियो – क्यानाडा र पोर्चुगलपछि नेपालीले नेपाली ठगेको अर्को खबर जापानबाट आएको छ। त्यहाँको एनआरएनएका अध्यक्ष देवीलाल भण्डारीले सडक दुर्घटनामा परी दिवङ्गत एक नेपालीको बीमा रकम हिनामिना गरेको नेपालस्थित मृतकका परिवारले गुनासो गरेका छन्। मृतकका...बाँकी