News Portal

जाजरकोटमा जिप दुर्घटना: वडाध्यक्षसहित पाँचको मृत्यु

हिमालीसंचार संवाददाता
५८४ पटक

जाजरकोट – जुनिचाँदे गाउँपालिका-१ ओलभीरमा भे१ज९३५ नम्बरको जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही, कृति शाही, ख्यामबहादुर शाही, वडा ५ की मालिका बस्नेत, कृष्णबहादुर शाही रहेका छन्।

जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन्। त्यस्तै दुई जना पानीमा बेपत्ता भएको उनले जानकारी दिए। जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो। जिप खोलामा परेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...