News Portal

बाल यौन दुर्ववहार गर्ने युवती प्रहरी नियन्त्रणमा

हिमालीसंचार संवाददाता
१०८२ पटक

दैलेख – दैलेखको गुँरास गाँउपालिका८ गर्चामा घर भएका १३ वर्षका बालकलाई सोही ठाउँमा बस्ने २६ वर्षकी एक युवतीले बाल यौन दुर्ववहार गरेको आफन्तले जनाएका छन्।

बाल यौन दुर्ववहार गरेको खवर प्रहरीलाई पुगेपछि निज युवतीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।युवतीलाई बालबालिका सम्बन्धी कसुर (बाल यौन दुर्ववहार) शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालत दैलेखमा पठाएको प्रहरीले जनाएको छ। ११ गते अदालतबाट म्याद थप भएपनि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...