News Portal

  • गृहपृष्ठ Breaking News, अन्तर्राष्ट्रिय, समाचार

    १२ वर्षपछि इजरायलको सत्ताबाट बाहिरिए नेतान्याहु

    एजेन्सी। इजरायलमा १२ वर्षदेखि निरन्तर सत्तामा रहेका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु पदबाट हटाइएका छन्। आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा विपक्षी गठबन्धनका नेता नाफ्ताली बेनेटले बहुमत पाएपछि उनी सत्ताबाट बाहिरिएका हुन्। योसँगै बेनेट इजरायलको नयाँ प्रधानमन्त्री...बाँकी

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त !

    गोविन्द सुवेदी,पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। पोखरेलले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी गर्दै आवश्यक ३१ सांसदको हस्ताक्षरसहितको...बाँकी

    एमाले सांसद सापकोटा भन्छन्- ‘फेक सूचना’का आधारमा पृथ्वीसुब्बाको मुख्यमन्त्रीमा दाबी

    पोखरा। सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले आफू प्रदेशसभा विघटनको विपक्षमा रहेको बताएका छन्। साथै उनले मुख्यमन्त्रीमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले दाबी गर्नु गलत भएको समेत बताएका छन्। गुरुङले जनता समाजवादी पार्टी (जसपा)को...बाँकी

    कुलोको विषयमा विवाद भएपछि दाङमा गोली चल्यो, एक जना पक्राउ

    दाङ। तुलसीपुर उपमहानगरपालिका–८ अस्वारास्थित गहतेखोलामा कुलाको विवाद भएपछि स्थानीयवासी एक युवाले गोली चलाएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही वडाको चन्द्रगञ्ज बस्ने २५ वर्षीय पूर्णबहादुर ओलीले गोली चलाएका...बाँकी

    गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री मनाङेको बर्खास्त कि राजीनामा ?

    पोखरा। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीब गुरुङ (दीपक मनाङे) लाई पदबाट बर्खास्त गरेका छन्। बिहीबार मुख्यमन्त्री गुरुङले मनाङेलाई बर्खास्त गरेका हुन्। मनाङेले मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने बेला साथ दिन...बाँकी

    मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै, कस्तो छ सम्भावना ?

    धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज (मंगलबार) प्रदेश सभामा विश्वासको मत लिँदै छन्। आइतबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता भएअनुसार भट्टले सोमबार नै विश्वासको मत लिन खोजेका थिए। तर कांग्रेसले असहमति जनाएपछि विश्वासको...बाँकी

    विपक्षी गठबन्धनका नेताहरुबीच बूढानीलकण्ठमा छलफल जारी

    काठमाडौं – वर्तमान राजनीतिक विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठमा छलफल सुरु भएको छ। तीनै जना नेताहरुबीचको छलफल जारी रहेको बताईएको छ। आइतबार राती...बाँकी

    काठमाडौंको न्युरोडबाट १५ जुवाडे पक्राउ

    काठमाडौं – न्युरोडको पाकु क्षेत्रबाट १३ लाख बढी रकमसहित १५ जना जुवाडे पक्राउ परेका छन्। एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन। पक्राउ परेकाहरूबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले...बाँकी

    रौतहटमा प्रेम पत्र पठाएको आरोपमा युवकमाथि कुटपिट

    रौतहट – रौतहटमा एक युवकमाथि कुटपिट भएको छ। युवतीलाई प्रेम पत्र पठाएको आरोपमा दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय युवकमाथि कुटपिट भएको सेतोपाटीले खबर लेखेको छ। यो घटना बिहीबारको हो। युवकलाई अर्का एक पुरूषले...बाँकी

    एमालेका ओली र नेपाल पक्षको छुट्टाछुट्टै बैठक बस्दै

    काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुई समूहले आज छुट्टाछुट्टै बैठक बस्दैछ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक बलाएका छन्। आज अपरान्ह ४ बजे बस्ने बैठकमा १९ जना स्थायी कमिटी...बाँकी