काठमाडौं। सेलाउँदै गएको साढे ३३ किलो सुन काण्डका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। गौरादह नगरपालिका वडा नम्बर ८ स्थायीबासी भोजे मामा भनेर चिनिने प्रतिवादी भोजराज भण्डारीलाई प्रहरीले काठमाडौंको गौशलाबाट शुक्रबार पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर...बाँकी
काठमाडौं। गायक दुर्गेश थापाको नयाँ गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ विवादमा तानिएको छ। गीतले तीजको मर्म विपरीत रहेको र कला संस्कृतिमाथि प्रहार गरिएको टीका टिप्पणी गरिएको छ। विगतमा पनि दुर्गेशको गीत विवादमा तानिने गरेको थियो।...बाँकी
सविता बुढा,धनगढी। शुक्रबार बिहान ब्यास गाउँपालिका-२ का ७ जना स्थानीय दार्चुलाको सदरमुकाम खलंगा जान हिँडेका थिए। राप्ला माल गाउँका उनीहरूलाई बर्खामा बाटो नभएर भारतको भूमिबाट हुँदै सदरमुकाम जानु परेको हो। वडा नम्बर २ का वडा...बाँकी
नेपालगन्ज। नेपाल पत्रकार महासंघ बाँकेले आचारसंहित भित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेको छ। पत्रकार आचारसंहिताको पालना गर्न पटक–पटक अनुरोध गर्दै आइरहेको महासंघ बाँकेले पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा आशिष मल्ल ठकुरीसहित...बाँकी
बुटवल। लुम्बिनी प्रदेशका ३ जना मन्त्रीको सांसद पद गएको छ। जनता समाजवादी पार्टीबाट निलम्बित मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे सांसद पदबाट मुक्त भएका हुन्। प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार सूचना जारी...बाँकी
काठमाडौं। राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवा डेड वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएकामा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ। आज...बाँकी
काठमाडौं। सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली ? २०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक निर्णय गरे, प्रधानमन्त्री...बाँकी
काठमाडौं। निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीको पालामा नियुक्त सिफारिस भएका विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले ओली सरकारले जेठ १ मा विभिन्न देशमा राजदूत नियुक्त गर्न सिफारिस...बाँकी
काठमाडौँ। अवैध रूपमा अमेरिका पठाउने एजेन्ट गोमा जीसीलाई प्रहरीको मानव बेचबिखन ब्युरोले दाङको घोराहीबाट पक्राउ गरेको छ। गत चैतमा अवैध रूपमा अमेरिका जान हिँडेका ८ नेपालीसहित १८ जना कोलम्बियाको निकोक्लीबाट कपुरगाना जाने क्रममा डुंगा दुर्घटनामा...बाँकी
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन्। खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका–९ की ३ वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकुरले टोक्दा...बाँकी