News Portal

इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा १० को मृत्यु

हिमालीसंचार संवाददाता
६१८ पटक

इन्डोनेसियाको सुलावेसी टापुमा शत्तिशाली भूकम्प गएको भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको इन्डोनेसियाको मेट्रोलोजिकल एजेन्सीले दिएको जानकारीअनुसार शुक्रबार . रेक्टर स्केलको भूकम्प भएको हो साथै भूकम्पपछि समुद्री आँधी आउन सक्ने चेतावनी दिइएको

शुक्रबार भूकम्प आएसँगै मानिसहरु घरबाट बाहिर खुला स्थानमा निस्किएका थिए इन्डोनेसियाको संकट नियन्त्रण एजेन्सीका अनुसार अहिलेसम्म माजेनेमा ६३७ जना मानिसहरु घाइते भएका छन् भने मामुजुमा दुई दर्जनभन्दा धेरै घाइते भएका छन्

शुक्रबार भूकम्प गएपछि अहिलेसम्म उक्त क्षेत्रमा २६ भन्दा धेरै पराकम्प आइसकेका छन् भूकम्पको कारण इन्डोनेसियाको विभिन्न स्थानमा पहिरो गएका छन् भने केही स्थानको पुलहरु पनि भत्किएका छन् अहिलेसम्म ६० भन्दा धेरै घरहरु भत्किएको समाचार आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको दुई होटल एक प्रान्तीय गभर्नरको कार्यालय पनि भत्किएको भूकम्प प्रभावित क्षेत्रमा विद्युत् पनि अवरुद्ध भएको

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...