कुवेत सिटी। नेपाल पत्रकार महासंघ कुवेत शाखाका सदस्य पत्रकार माधब शाहीको निधन भएको छ। उच्च रक्तचापको कारण ३६ बर्षिय शाहीको आज (बिहीबार) बिहान मृत्यु भएको बताईएको छ। प्युठानको एरावति-४ का शाही लामो समयदेखि कुवेतमा रहदै...बाँकी
एजेन्सी। साउदी अरेबियाको जाजन सहरमा रहेको विमानस्थलमा ड्रोन हमला हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने, एक दर्जन मानिस घाइते भएका छन्। यमनसंग सिमाना जोडिएको उक्त सहरको विमानस्थलमा हिजो (शुक्रबार) राती हमला भएको हो।...बाँकी
#ड्रोन आक्रमण #विमानस्थल #साउदी अरब
कुवेत – कुवेतको केआरएच कम्पनी मार्फत सेक्युरिटीको काम गर्दै आएका सरद परियारको ३ अक्टोवर २०२१ आइतबार बिहान ४ बजे कार्यस्थलमै निधन भएको छ। कोठाबाट स-कुशल काम गर्न कार्यस्थल निस्केका परियार कम्पनीमा पुगेपछि अचानक ढलेका थिए।...बाँकी
काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङलाई पक्राउ गरेको छ। उनीमाथि सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताको ४६ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोप छ। ठगी तथा...बाँकी
शोभा शर्मा, काठमाडौं। मेरो मोबाइलमा हरेक महिनाको एक दिन उनको फोन आउँछ। सोमबार पनि आयो। ‘म सर्वोच्च अदालतमा आएकी छु। कर्मचारी खाजा खान गएका रहेछन्। मुद्दा कहाँ पुग्यो भनेर सोध्न आया हुँ,’ मैले फोन उठाउन...बाँकी
काठमाडौं। प्रतिनिधिसभाका सांसदले गैरकानुनी ढंगले वैदशिक रोजगारमा गएका नागरिकको आपतकालीन उद्धारका लागि आवश्यक संरचना तत्काल निर्माण गर्न सरकारसँग माग गरेका छन्। देवेन्द्र पौडेल, विमलप्रसाद श्रीवास्तवलगायतका प्रतिनिधिसभाका सांसदहरुले गैरकानुनी ढंगले विदेश गई मृत भएका नेपाली नागरिकको परिवारलाई...बाँकी
गुल्मी। गुल्मीमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ। मंगलबार राति आएको पहिरोले पुरिएर गुल्मीको रेसुङ्गा नगरपालिका–८ का तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरुमा एकै परिवारका दिदीबहिनी रहेका छन्। पहिरोमा...बाँकी
किशोर बुढाथोकी/अनिष विष्ट, संखुवासभा। संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँका २५ वर्षीय लोकबहादुर कार्की ३ पटक विदेश पुगेर फर्किए। वैदेशिक रोजगारीका लागि वि.सं. २०७१ र २०७३ सालमा मलेसिया गएका उनी २०७६ सालमा कतार पनि पुगे।...बाँकी
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको लबिङका लागि शक्तिकेन्द्र धाउने प्रमुख प्रशासकीय अधिकृतहरूमाथि आन्तरिक अध्ययन तथा अनुगमन थालेको छ। आकर्षक र बढी कमाइ हुने स्थानीय तहमा जान मरिहत्ते गर्ने प्रमुख प्रशासकीय अधिकृतमाथि अध्ययन...बाँकी
क्रान्ति शाह, वीरगन्ज। पर्साको धोबिनी गाउँपालिका-४ लंगडी चोकस्थित मनि ट्रान्सफर रहेको घरको छानामा एक युवक मृत अवस्थामा फेला परेका छन्। जस्तापाताले छाएको छानामा अंदाजी २२/२३ वर्षका युवकको शव फेला परेको हो। शव फेला परेका युवकको...बाँकी