News Portal

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    सल्यान बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

    सल्यान। सल्यानको कपुरकोट गाउँपालिका-५ खारखोलामा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ। मृत्यु हुनेमा छत्रेस्वरी गाउँपालिका-२ दमाचौरका वर्ष २९ का तीलक ओली र घोराही उपमहानगरपालिकाकी वर्ष ६५ की ईन्द्रा अधिकारी, बबई गाउँपालिका-६...बाँकी

    कोरोनाका बिरामीले अब दिनमा २ चक्की खाए निको हुने, पहिलोपल्ट बेलायतले दियो अनुमति !

    एजेन्सी।  कोरोना भाइरस संक्रमण भएर लक्षण देखिने कोभिडका बिरामीहरूले खाने औषधि प्रयोगमा आएको छ। लक्षणसहितका कोरोनाका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ। ‘मोल्न्यूपिरभीर’ नाम दिइएको उक्त चक्की...बाँकी

    मोरङको उर्लाबारीमा बसको ठक्करबाट एक जनाको मृत्यु

    उर्लाबारी – पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको उर्लाबारी-४ आइतबारे स्थित बसले मोटरसाइकललाई ठक्कर दिँदा नरेन्द्र ढुंगानाको घटनास्थलमै मृत्यु भएको छ। दिउँसो १ बजे पश्चिमतर्फ गइरहेको को १ ख ७८२८ नम्बरको बसले प्रदेश १-०२०४१प४४०८ नम्बरको मोटरसाईकललाई ठक्कर...बाँकी

    शिक्षित महिलाहरुसमेत भारतलगायत खाडी मुलुकमा बेचबिखन

    स्मृति ढुंगाना, काठमाडौँ। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले सोमबार २ जनालाई पक्राउ गर्‍यो। पोखराको लेकसाइडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई काममा लगाइदिन्छु भन्दै प्रलोभन तथा डरत्रास देखाई यौन शोषण गर्न लगाएको सूचनाका आधारमा...बाँकी

    भोलि संसद् बैठक बस्दै, एमाले नाराबाजीबाट पछि हट्ला ?

    काठमाडौं।  प्रतिपक्ष दल नेकपा एमालेका कारण स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक भोलि(बिहीबार) बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठक बिहीबार दिउँसो २ बजे बस्ने कार्यतालिका छ। यसअघि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई...बाँकी

    नेपाली सेनाको हेलिकप्टरमार्फत् ५ दिनदेखि सुत्केरी ब्यथा लागेकी महिलाको उद्दार

    मुगु।  पाँच दिन देखि सुत्केरी ब्यथा लागेर उच्च रक्तश्राप भई जिल्ला अस्पातल मुगुमा भर्ना भएकी महिलाको अस्पातलमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्दार गरिएको छ। सुत्केरी ब्यथा लागेर अत्यधिक रक्तश्राप भएर...बाँकी

    वैदेशिक रोजगार विभागका महानिर्देशक काफ्लेमाथि कार्यकक्षमै हातपात

    काठमाडौं।  वैदेशिक रोजगार विभागका महानिर्देशक (डिजी) दिपक काफ्लेमाथि बुद्धनगरस्थित कार्यालयभित्रै हातपात भएको छ। आइतबार बिहान कार्य कक्षमै डिजी काफ्लेमाथि दूव्र्यवहार भएको विभागका सूचना अधिकारी कमल ज्ञवालीले न्यूज २४लाइ जानकारी दिए। उनका अनुसार डिजीमाथि कार्यकक्षमै हातपात...बाँकी

    अस्ट्रेलियामा श्रीमानको ज्यान लिने नेपाली महिलालाई सुनायो यस्तो सजाय

    सिड्नी। रक्सी पिएर आएको श्रीमानसँग पैसाको कारण विवाद बढ्दै गएपछि कैंची प्रहार गरी ज्यान लिने एक नेपाली महिलालाई अस्ट्रेलियाको अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ। सिड्नीको ग्रानभिल एरीयामा अटो ग्यारेज सञ्चालन गर्दै आएका नेपाली युवा...बाँकी

    दुबईमा अलपत्र परेका ७ जना नेपालीको उद्धार

    काठमाडौँ। वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धारपश्चात घर फर्केका छन्। बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो। दुबई गएकालाई...बाँकी

    हिमपातका कारण हिल्सा सीमा नाका दुई दिनदेखि सम्पर्क विहीन

    राजन रावत, हुम्ला।  चीनसँगको सीमा नाका हिल्सा नाका दुई दिनदेखि सम्पर्क विहीन भएको छ। अविरल वर्षा र सो क्षेत्रमा हिमपात भइरहेकाले सम्पर्क विहीन भएको हो। प्रहरी नायब उपरिक्षक हेरम्भ शर्माका अनुसार सोमबार बिहानबाट हिल्साको सीमा...बाँकी