कुबेत सिटी। कुबेतको अलसाय कम्पनी कार्यरत स्याङ्जा जिल्लाका टेकन गुरुङ एक वर्षदेखि घरपरिवारसँग सम्पर्क बिहीन भएका छन्। घरपरिवारसँग सम्पर्क बिहीन भएका छोराको खोजी गरिदिन टेकनको आमाले आग्रह गरेकी छन्। उक्त कम्पनीमा कार्यरत टेकन के-कति कारणले...बाँकी
घाना। ३५ लाख रुपैयाँ खर्चेर अमेरिका जाने सपना बोकेर घानासम्म पुगेका रुकुमका रुपक बोहोराको डेढ महिना अघि मृत्यु भयो। मानव तस्करको चंगुलमा फसेका उनको घानाको आकरामा उपचार गर्दागर्दै गत नोभेम्बर २७ मा उनको मृत्यु भएको...बाँकी
काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निष्काशन गरेका राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामालगायत नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी...बाँकी
मलेसिया। गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा मलेसियामा रहेका २५ नेपालीहरुको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन बिताइरहेका २५ नेपाली बिहीबार स्वदेश फर्किएका हुन्। यसरी...बाँकी
एजेन्सी। काजकिस्तानमा सरकार विरोधी प्रदर्शन चर्किएको छ। इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा नागरिकले प्रदर्शन गर्दै आएका छन्। मुख्य शहर अल्माटीमा भएको प्रदर्शनले हिँसात्मक रुप लिएको छ। केही सर्वसाधारण र १८ जना सुरक्षाकर्मीको ज्यान गएको बीबीसीले जनाएको छ।...बाँकी
एजेन्सी। दक्षिण एसियाली मुलुक श्रीलंकाले बढ्दो आर्थिक एवं मावनीय संकट सामना गरिरहेको छ। हाल सम्मकै उच्च बिन्दुमा पुगेको मुद्रास्फीति, खाद्यान्नको मूल्य र रित्तिँदो सरकारी ढुकुटीबाट यो वर्ष श्रीलंका टाट पल्टिन सक्ने सम्भावना बढेको छ। गोटाबाया...बाँकी
कुलप्रसाद काफ्ले चितवन। माछाको मूल्यको विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी(सिडिओ) अस्मान तामाङले गल्ती स्वीकारेका छन्। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माछा व्यवसायी र सिडिओ तामाङबीच बिहीबार भएको वार्तामा सिडिओले गल्ती स्वीकार गरी आत्मालोचना गरेका हुन्।...बाँकी
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रोजगारीका लागि विदेशमा जाने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिने कर्मचारीलाई कारबाही गरिने बताएका छन्। एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन नेपालको ज्ञापनपत्र ग्रहण गर्दै आज...बाँकी
काठमाडौं। सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका २ जना नक्कली परिक्षार्थी पौष १७ गते पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका-६...बाँकी
एजेन्सी। मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या ८ पुगेको छ भने, थप ७ घाइते भएको माली सशस्त्र बलले जनाएको छ। बुधबार नारा गाउँमा भएको आक्रमणमा परी ४ सैनिकको मृत्यु भएको र करिब १०...बाँकी