सीता शर्मा,काठमाडौँ। पछिल्लो महिना श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या घटेको छ। नेपालीका श्रम गन्तव्य देशमा कोरोनाको सङ्क्रमण दर बढेसँगै यसको असर देखिएको हो। वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या मङ्सिर महिनाको तुलनामा...बाँकी
मुम्बई। भारतको मुम्बईस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने, १९ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुमा खबर छ। बीस तल्ले भवनमा भएको आगलागीमा परी मृत्यु हुनेमध्ये ६ जना वृद्धवृद्धा हुन्। आगो...बाँकी
काठमाडौं। सरकारले कोरोना संक्रमणको जोखिमका कारण मलेसियासहित खाडी मुलुकमा भिजिट भिसामार्फत् जान रोक लगाएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १० गतेबाट भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको...बाँकी
रबिन्द्र बराल। माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका-२ स्थित गेउरीया पुल पछिल्लो समय दुर्घटनाको लागि हट स्पाेट बन्दै गएको छ। बर्षाेदेखि ठेक्केदारकाे लापरबाहीका कारणले गर्दा समयमै पुल निर्माणकार्य सम्पन्न नहुदा साे ठाउँमा पटक-पटक दुर्घटना...बाँकी
काठमाडौँ। जिम्मा लिएको काम समयमै नसक्ने ७ निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्याललयले आज सूचना जारी गर्दै सात निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। दाङको...बाँकी
काठमाडौँ। सरकारले अत्यावश्यक परेकाबाहेकलाई ई-पासपोर्ट र राष्ट्रिय परिचयपत्र वितरण बन्द गर्ने निर्णय गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा सरोकारवाला मन्त्रालयका प्रतिनिधिबीच बसेको बैठकले यस्तो निर्णय गरेको हो। ‘राष्ट्रिय परिचय पत्र र ई-पासपोर्ट...बाँकी
निर्मला घिमिरे, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्समार्फत गौरी बस्नेत दिल्ली जाँदै थिइन्। मालदिभ्स हिँडेकी उनी दिल्ली हुँदै जानुपर्ने थियो। सुटकेसमा गौरीले आफ्ना लुगाफाटासँगै एउटा प्रेसर कुकर र दुइटा काँसका थाल हालेकी थिइन्। नक्कली सुनका...बाँकी
काठमाडौं। कुवेतमा आफ्नै दिदिको छोराले ९ सय दिनारमा बेचेको भन्दै आरोप लगाउने सिता भुषाल र उनको झुटो कुरालाई पत्याएर विभिन्न शिर्षक राखेर भिडिओ बनाई सार्वजनिक गर्ने युट्युव च्यानलहरु अवैध रुपमा संचालित भएको खुलासा भएको छ।...बाँकी
काठमाडौँ। नेपालले अफगानिस्तानका जनताका लागि औषधि र लत्ताकपडा पठाएको छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्री नारायण खड्काले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएकोले नेपालले सहयोग गरेको बताए। मन्त्री खड्काका अनुसार नेपालले जहाजमार्फत्...बाँकी
काठमाडौं। वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ। २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम...बाँकी