News Portal

सल्यानमा होम आइसोलेसनमा बसेका एक पुरुषको मृत्यु 

हिमालीसंचार संवाददाता
४८५ पटक

विप्लव महर्जन
सल्यान – सल्यानमा होम आइसोलेसनमा बसेका एक पुरुषको शनिबार मृत्यु भएको छ। छत्रेस्वरी गाउँपालिका १ का वर्ष २७ का पुरुषको मृत्यु भएको हो।

रुघाखोकी र ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा उनमा केही दिनअघि कोरोना पोजिटिभ देखिएको थियो। अवस्था सामान्य रहेकाले उनी होम आइसोलेसनमा बसेका थिए। यो सँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको जिल्ला अस्पताल सल्यानका क्लिनिकल ईन्चार्ज भीमकान्त जैसीले बताए।

उनका अनुसार जिल्लाभित्र २२ र बाहिर चार जनाको मृत्यु भएको छ। जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट ९ सयभन्दा बढी संक्रमित भएका छन्। जसमध्ये झन्डै ६ सय होम आइसोलेसनमा छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...