News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी

    बाँके। सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ। नेकपा एमालेका नेता बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन्। शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी...बाँकी

    बालुवाटार बैठक: देउवा र प्रचण्डको मत बाझियो, ओली आफ्नै अडानमा

    काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटार तीन शीर्ष नेताहरुबीचको भेटवार्ता सकिएको छ। आइतबार बालुवाटारमा २ घन्टाको भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विविध विषयमा छलफल...बाँकी

    माथिल्लो तामाकोसीको उत्पादन दिउँसोभन्दा साँझ–बिहान बढी

    दोलखा। दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन दिनमा भन्दा साँझ-बिहानमा बढी हुने गरेको छ। साँझ-बिहानमा विद्युत् माग बढी हुने भएकोले दिनमा भन्दा बढी साँझ, बिहानको समयमा...बाँकी

    फास्ट ट्र्याक सम्पन्न गर्न अझै १ खर्ब ७५ अर्ब अपुग

    काठमाडौं। काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) सम्पन्न गर्न अझै १ खर्ब ७५ अर्ब आवश्यक पर्ने देखिएको छ। राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्पन्न गर्न थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकालेको हो। समितिको...बाँकी

    स्थानीय तहको निर्वाचन: गठबन्धन टुटाउने या नटुटाउने भन्नेमा काँग्रेसमा दुई धार

    काठमाडौं। पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ। काँग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा, गठबन्धन...बाँकी

    दलित समुदायका किशोरी विद्यालय जानबाट वञ्चित

    मेनुका ढुंगाना, अछाम। अछामको मंगलसेन नगरपालिका–७ पीपल गाउँकी नवीना विक १६ वर्षकी भइन्। उनले अहिलेसम्म आफ्नो नाम लेख्न जानेकी छैनन्। कसैले कतिमा पढ्छ्यौ भनेर सोध्दा उनी जवाफ दिनै लजाउँछिन्। ‘हामी ५ दिदीबहिनी कसैले पनि स्कुल...बाँकी

    भिजिट भिसामा विदेश लैजाने कार्यमा संलग्नमाथि कारबाही हुन्छः मन्त्री श्रेष्ठ

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश लगेर नेपाली नागरिकहरुलाई अलपत्र बनाउने बैदेशिक रोजगार ब्याबसायीहरुलाई सरकारले कारबाही गर्ने बताएका छन्। बिहीवार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरुसँगको छलफलमा...बाँकी

    हङकङका पूर्वसांसदलाई ४ महिनाको जेल सजाय

    हङकङ। हङकङको विपक्षी पार्टीका पूर्वसांसद लाम चेउक टिङलाई ४ महिनाको जेल सजाय सुनाइएको छ। एक भ्रष्टाचारको मुद्दाको अनुसन्धान बाहिर खुलासा गरेको आरोपमा उनलाई जेल सजाय सुनाइएको हो। ४४ वर्षीय प्रजातान्त्रिक पार्टीका सदस्यसमेत रहेका उनले एक...बाँकी

    दुर्गम गाउँमा गाडी पुग्दा स्थानीयवासी हर्षित

    नृपेन्द्रबहादुर मल्ल, मुगु। छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा यहाँका स्थानीयवासी हर्षित भएका छन्। छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँका स्थानीयवासी हर्षले गदगद भएका हुन्। कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी...बाँकी

    अष्ट्रेलियामा मृत भेटिइन् अर्की नेपाली महिला

    सिड्नी। अष्ट्रेलियामा अर्की एक नेपाली महिला आफ्नै कोठामा मृत फेला परेकी छिन्। न्यु साउथ वेल्समा नेपाली विद्यार्थी मृत फेला परेको एक साता नबित्दै वेस्टर्न अष्ट्रेलियाको पर्थमा अर्की महिला मृत फेला परेकी हुन्। गैरआवासीय नेपाली संघ(एनआरएनए) वेस्टर्न अष्ट्रेलियाले...बाँकी