News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, आर्थिक, पत्रपत्रिका, विज्ञान-प्रविधि, समाचार

    गौतमबुद्ध विमानस्थलको सुरु भयो यान्त्रिक परीक्षण, बुद्ध जयन्तीबाट नियमित संचालन हुने

    सलमान खान,भैरहवा। भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबाबाट यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) उडान सुरु भएको छ। विमानस्थलमा करिब १० दिन यान्त्रिक परीक्षण उडान हुनेछ । आइसीबी टू को आयोजना अन्तर्गत एरो नोटिकल रेडियो अफ...बाँकी

    नेपालसंग ओमान ३९ रनले पराजित

    काठमाडौं। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले ओमानमाथि ३९ रनको जित निकालेको छ। अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा नेपालले ओमानलाई ११८ रनको सामान्य लक्ष्य दिएको...बाँकी

    काठमाडौँको ढुंगेअड्डामा कुकर बम फेला

    काठमाडौं। काठमाडौंको कलंकीमा दुई वटा कुकर बम फेला परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले जनाए अनुसार कलंकीस्थित ढुंगेअड्डामा बम फेला परेको हो। सडकको पेटीम राखिएको अवसथामा बम फेला परेको प्रहरीले पुष्टि गरेको छ। बम डिस्पोजका...बाँकी

    बैतडीमा महिलालाई गोठमा लगेर रातभर बलात्कार

    गोकुल जोशी। बैतडीको मेलौली नगरपालिकामा सुस्त मनस्थितिकी महिला बलात्कृत भएकी छन। मेलौली नगरपालिका–१ जर्कुकी ३० वर्षीया महिलालाई ‘बन्धक’ बनाएर बलात्कार गरिएको हो। पीडितले स्थानीय २६ वर्षीय करनसिंह नेगीविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दिएकी छन्।...बाँकी

    स्थानीय चुनावको लागि आजबाट दल दर्ता

    काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता खुला भएको छ। निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो। आयोगले जारी गरेको...बाँकी

    सांसद बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं। नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जुम्लाकी एक महिलाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको मुद्दा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश...बाँकी

    हाइड्रोपावरको निर्माण सामग्री बाकेका तीन ट्रक खसे अरुण नदिमा

    संखुवासभा। संखुवासभाको मकालु गाउँपालिकामा रहेको अरुण नदीको बेलिब्रिज भाँचिएको छ। मकालु गाउँपालिकाको वडा नं. ५ र १ जोड्ने अरुण नदीको बेलिब्रिज भाँचिएको हो। शनिबार दिउँसो निर्माणाधीन इप्सुवा हाइड्रोपावरको निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज...बाँकी

    दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई हरायो

    काठमाडौं। चार देश सम्मिलित टी-२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। शुक्रबार नेपालले घरेलु टिम ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो। ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले ३ बल खेल्न बाँकी छदा...बाँकी

    नेपालमा अब गाँजा औषधिजन्य प्रयोगका लागि खुला गर्ने तयारी

    काठमाडौँ। गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ। औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित रहने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको खबर आजको गोरखापत्र...बाँकी

    साउदीको आभा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण, १२ जना घाइते !

    रियाद। साउदी सेनाले यमन सीमा नजिकैको विमानस्थललाई लक्षित गरी ड्रोन विस्फोट गराउँदा उक्त घटनामा परी कम्तीमा १२ जना घाइते भएका अधिकारीहरूले बिहीबार जनाएका छन्। आभा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि विमानस्थलमा केही अंश खसेका थिए। यसअघि...बाँकी