रमेशचन्द्र अधिकारी धनकुटा। आफन्तबाटै चरम यातना दिइएका धनकुटा नगरपालिका–१ हिले नजिकको सिञ्जाली गाउँका १५ वर्षीय बालक श्याम थापा (नाम परिवर्तन)को बिहीबार राति उद्धार गरिएको छ। उनलाई हिलेस्थित प्रहरी चौकीबाट झन्डै १२ घण्टापछि बिहीबार राति ८...बाँकी
लिभ। वसन्त ऋतुको आगमनसँगै युक्रेनको दक्षिणी भूभाग माइकोलेभमा घाम चर्किन थालेको छ। तर अरु बेला घमाइलो मानिने यही मौसममा तापमान बढ्दै जाँदा अहिले त्यहाँको हावामा मृत्युको गन्ध मात्र आइरहेको छ। ठाउँठाउँमा थुप्रिएका मृत रुसी सेनाहरुको...बाँकी
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सरकारले राजदूत सम्बन्धी दुइटा निर्णय गर्यो। पूर्ववर्ती केपी शर्मा ओली सरकारले राजदूतका लागि गरेको ११ जनाको सिफारिस साउनमा खारेज गरियो। राजनीतिक आधारमा नियुक्त भएका १२ राजदूतलाई असोजमा...बाँकी
काठमाडौँ। काठमाडौँ महानगरपालिका-१२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा...बाँकी
काठमाडौँ। पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजना (विकास समितिंं) को गाडी अनधिकृत रुपमा प्रयोग गरेको पाइएको छ। सांसद तामाङले एक वर्ष चढेको बा १ झ ८७६८ नम्बरको हाइलक्स जापानीज गाडी मेलम्ची खानेपानी...बाँकी
काठमाडौं। एक १७ वर्षीया गायिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहविरुद्धको अनुसन्धान जारी छ। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको छ। उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक...बाँकी
राधा खनाल काठमाडौं। २०५८ जेठ १९ गते बेलुकी नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो। उक्त दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भइसक्यो। तर, कसले हत्या गर्यो भन्ने अझै पत्ता लागेको छैन। यसबारेका...बाँकी
काठमाडौँ। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटै प्रस्थानद्वार कायम गरिएको छ। यसअघि अन्य कामले विदेश जाने र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अलगअलग प्रस्थान द्वार (ढोका) राखिएको थियो। यसरी भिजिट भिसा र श्रम भिसामा जाने श्रमिकको...बाँकी
जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका अध्यक्ष एवं नेपाली काँग्रेस जाजरकोटका सचीव हरिचन्द्र बस्नेतले पत्रकारहरुलाई भ्रामक समाचार नलेख्न आग्रह गरेका छन्। अरु कसैको तस्विर राखी आफनो नाम जोडेर बन्दुक बोकेर गाउँगाउँमा गाउँपालिका अध्यक्ष भन्दै विभिन्न सञ्चार माध्ययममा...बाँकी
उदयपुर। उदयपुरमा एक गर्भवति महिलाको ज्यान गएको छ। सुत्केरी व्यथा लागेपछि ३ दिनअघि जिल्ला अस्पताल भर्ना भएकी उदयपुरगढी गाउँपालिका-७ नेपालटारकी ३२ वर्षीया सिता कार्कीको शुक्रबार बिहान २ बजे मृत्यु भएको हो। मृत्युको कारण अस्पतालले अहिलेसम्म...बाँकी