News Portal

  • गृहपृष्ठ Breaking News

    दोलखाको वैत्यश्वरमा तनाव, हवाई फायर, मतदान रोकियो

    काठमाडौं – दोलखाको बैतेश्वर गाउँपालिकाका वडा नं. १, २ र ३ मा मतदान स्थगित भएको छ । कांग्रेस र नेकपा एमाले कार्यकर्ताबाट बुथ कब्जाको प्रयत्न भएपछि ढुंगामुढा र झडपको अवस्था आएपछि मतदान रोकिएको हो ।...बाँकी

    सुर्खेतको सिम्तामा एमाले कार्यकर्ताले गरे काँग्रेस वडाध्यक्षका उम्मेदवारलाई आक्रमण

    सिम्ता। सुर्खेतको बादेपिपलमा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ। बिहिबार राति ११ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका–६ राकमका काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार गुलाब सिंह ठकुरी “लोकेन्द्र”लाई एमालेका कार्यकर्ताले आक्रमण गरेका हुन। झडपमा वडा...बाँकी

    कुवेतबाट मिक्सरभित्र लुकाइ ल्याएको १०० ग्राम सुन बरामद

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवैध रुपमा ल्याइएको १०० ग्राम सुन बरादम गरिएको छ। जजिरा एअरबाट मंगलबार कुवेतबाट काठमाडौं आएका रुपन्देहीका २८ वर्षीय नेपालीलाई विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उक्त सुन भेटिएको प्रहरीले जनाएको छ।...बाँकी

    सुनिता डंगोलविरूद्ध अख्तियारमा उजूरी दर्ता (उजूरीसहित)

    काठमाडौं – काठमाडौं महानगरमा नेकपा (एमाले)बाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको छ। उजूरीमा उम्मेदवार डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी...बाँकी

    हङकङमा एक काउन्सिलरले गरिन आफ्नै कार्यालयमा आत्महत्या

    युव राई, हङकङ। हङकङकी एक महिला डिस्ट्रिक्ट काउन्सिलरले आफ्नै कार्यालयमा आइतवार दिउंसो आत्महत्या गरेकी छन्। पेङ चाउ र हे लिङ चाउ जिल्ला काउन्सिलर जोसेफिन साङले कोइला जलाएर आत्महत्या गरेको स्थानीय मिडियाले जनाएको छ। दिउँसो १ः२३...बाँकी

    नेपालगन्जमा कांग्रेस केन्द्रीय सदस्य बाल्मिकीमाथी आक्रमण प्रयास

    नेपालगन्ज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीमाथी आक्रमण प्रयास भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित आर्दशनगर (ड्रिमल्याण्ड होटल) नजिक आक्रमण प्रयास भएको हो। नेपाली कांग्रेसका कार्यकर्ता एवम् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का...बाँकी

    मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड, पार्कबाट उखेलेर फ्याँकियो

    काठमाडौ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा अज्ञात समूहले तोडफोड गरेको छ। बिहीबार राति बाल उद्यानमा रहेको जननेता मदन भण्डारी र अर्का नेता जीवराज आश्रितको प्रतिमा पनि तोडफोड गरिएको छ। बिहान...बाँकी

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन

    काडमाडौं। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज (बिहीबार)देखि विधिवत रुपमा विमान सञ्चालनमा आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले गौतमबुद्ध...बाँकी

    ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट

    काठमाडौं – ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट बिहीबार बिहान विस्फोट भएको छ। प्लान्टमा कार्यरत केही श्रमिक घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ। प्लान्टमा घाइते हुनेको संख्या एकिन भइनसकेको ललितपुरका प्रहरी प्रवक्ता...बाँकी

    नेपालगन्जको ट्राफिक व्यवस्थापन फितलो, पैदल यात्रुसमेत असुरक्षित

    बाँके। दृष्यले नेपालगन्जको ट्राफिक व्यवस्थापनलाई मज्जैले गिज्याइरहेका छन्। सडकमा न रेखाहरू छन्, न ट्राफिक बत्तीका संकेतहरू, त ट्राफिक प्रहरी नै सडकमा देखिन्छ। ट्राफिक चिन्हहरू कहींकतै देख्न पाइँदैन। सवारी–साधनहरू अनियन्त्रित रूपमा दौडिरहेका छन्। पैदल यात्रुहरू पनि...बाँकी