News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    गुल्मीमा दाजूले गरे बहिनीलाई बलात्कार

    प्रेम सुनार, गुल्मी।  केही दिनअघि गुल्मीको अग्लुङ्ग गाउँमा एउटी ११ वर्षीया बालिकामाथि भएको जघन्य बलात्कारको घटना गाउँमै मिलाउनका लागि स्थानीय जनप्रतिनिधि र नेताहले पीडित बालिकाका अभिभावकलाई दबाव दिँदै आएको गुनासो गरिएको छ। साउन २० गते...बाँकी

    विकास आयोजनामा धम्की दिइएको भन्दै कडा कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

    काठमाडौं।  वैदेशिक सहयोगमा सञ्चालित विकास आयोजनामा कार्यरत् कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी धम्की दिइएको भन्दै गृह मन्त्रालयले आपत्ति जनाएको छ। शुक्रबार जारी विज्ञप्तिमा विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा वैदेशिक सम्बन्धमा...बाँकी

    साथीको हत्या आरोपी नेपाली सेनाका जवानलाई जन्मकैद फैसला

    काठमाडौं। सैनिक हुद्दा भरत गुरुङको हत्या आरोपीलाई सैनिक अदालतले जन्मकैदको सजाय सुनाएको छ। नेपाली सेनाको समरी जनरल सैनिक अदालतले गुरुङको हत्यामा संलग्न देखिएका सैनिक गंगाधर ढकाललाई २५ वर्ष कैद सजाय गर्ने निर्णय गरेको हो। भरतपुर–१७,...बाँकी

    बीग बोस विजेता सिद्धार्थ शुक्लाको निधन

    नयाँ दिल्ली। बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन्। ४० बर्षको उमेरमा सिद्धार्थको निधन भएको हो। उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ।...बाँकी

    वाग्मतीका सामाजिक विकासमन्त्रीले दिए राजीनामा

    काठमाडौँ। वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन्। एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन्। मंगलबार उनले औपचारिक रुपमा वाग्मती...बाँकी

    गाजा बोकेर कतार जान लागेका चितवनका बुद्धिराज पाठक विमानस्थलमा पक्राउ

    काठमाडौं। गाजा बोकेर त्रिभुवन विमानस्थल पुगेका एक व्यक्ति पक्राउ परेका छन्। चितवन खैरेनी- १० घर भएका २९ वर्षीय बुद्धिराज पाठक त्रिभुवन विमानस्थलमा पक्राउ परेका हुन्। उनी कतार एयरलाइन्सको उडान क्युआर ६४९ नम्बरको जहाजबाट दोहा जाँदै...बाँकी

    १५ वर्ष जेल हुन्छ भनेपछि हत्कडी फुत्काएर भागे बलात्कार अभियुक्त कास्कीका विनोद !

    उजिर कार्की। काठमाडौँको न्युरोड गेटबाट थुनुवा भागेको एक हप्तासम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। बलात्कारको अभियोगमा पक्राउ परेका कास्कीका विनोद परियार गत शुक्रबार प्रहरीको गाडीबाटै फरार भएका थिए। पक्राउपछि म्याद थपका लागि अदालत लैजानुअघि...बाँकी

    कम्बोडिया पठाऊने भनेर ठगी गरेको आरोपमा युवक पक्राउ

    काठमाडौं। कम्बोडिया पठाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–१ घर भइ काठमाडौं तारकेश्वर नगरपालिका बस्ने २८ वर्षीय विचारमान मोक्तान उर्फ मिनध्वज छन्। मिनध्वज सहितको समूहले...बाँकी

    देव विकास बैंकको पौने ३ करोड ठगीका मुख्य योजनाकार ढुंगाना पोर्चुगलबाट पक्राउ

    टेकराज थामी/काठमाडाैं। नेपालमा बैंक ठगेर तीन वर्षदेखि पोर्चुगलमा लुकेर बसेका काभ्रे भुम्लु–१ का ४३ वर्षीय केदार ढुंगानालाई पक्राउ गरी स्वदेश ल्याउन प्रहरी सफल भएको छ। नेपाल प्रहरीले पोर्चुगल प्रहरी (नेसनल सेन्टर ब्युरो)सँगको समन्वयमा ढुंगानालाई पक्राउ...बाँकी

    गोरखामा छोरी बलात्कार गर्ने बाबु र काका पक्राउ

    नरहरि सापकोटा, गोरखा। छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा बाबु र काका पक्राउ परेका छन्। गोरखाको पालुङ्टार नगरपालिका वडा नं ८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार बलात्कार गरि गम्भिर बिरामी बनाएको बालिकाको गुनासोपछि...बाँकी