काठमाण्डौ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शितल निवास पुगेका छन्। शितल निवास पुगेको आधा घन्टा हुन लाग्दा पनि सपथ ग्रहण लिएका छैन। उनी साँझ ६ बजेका लागि सपथ ग्रहण गर्ने भनिए पनि ८ बजेसम्म सपथ ग्रहणको...बाँकी
काठमाडौँ। अभिनेत्री तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन्। उनलाई गत बिहीबार आफ्नै अपार्टमेन्टमा मृत अवस्थामा भेटिएको हो। थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी जेनी झुण्डिएको अवस्थामा भेटिएपछि महानगरीय प्रहरी वृत्त बानेश्वरबाट पुगेको प्रहरीले घटनाको...बाँकी
सप्तरी। वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएका विषयमा भएको विवादले उग्र रुप लिँदा सप्तरीमा आज एक जनाको मृत्यु भएको छ। कुटपिटबाट घाइते खडक नगरपालिका–९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको उपचारका क्रममा शनिबार मृत्यु भएको सप्तरी...बाँकी
एजेन्सी। भारतको जम्मु-कश्मीरको पुलवामा जिल्लामा बिहीबार रातिदेखि चरमपन्थीसँगको झडपमा एक भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ। जम्मु-कश्मीरका डीजीपी दिलबाग सिंहले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘हामीले सेनाका एक हवल्दार इन्काउन्टरको क्रममा गुमाएका छौं। प्रहरी, सेना र...बाँकी
रामेछाप। बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरु समाउने र यौनाङ्गसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ।...बाँकी
धनगढी। डडेल्धुरामा मृत फेला परेकी एक युबतीको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ। शनिबार परशुराम नगरपालिका–८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी मृत भेटिएको घटनाको...बाँकी
एजेन्सी। नर्वे सेनामा पहिलो पटक ८ जना नेपाली युवा भर्ती भएका छन्। नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो। जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका...बाँकी
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। मुख्यमन्त्री नियुक्त भएको ६ दिनपछि पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका हुन्। उपस्थित ५८ जनामध्ये पोखरेलको पक्षमा ३१ ले मत पर्यो भने विपक्षमा २७ मत...बाँकी
एजेन्सी। गत महिना हमाससँग युद्धविरामको सम्झौता भएपछि इजरायलले दोस्रो पटक गाजा पट्टीमा आक्रमण गरेको छ। इजरायली लडाकु विमानले बिहीबार दोस्रो पटक गाजा पछ्छीमा श्रृङलाबद्ध आक्रमण गरेको हो। गत महिना हमाससँग ११ दिनको युद्धपछि दुवै पक्षबीच...बाँकी
पोखरा। एक हप्ताअघि मात्र नियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज (शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिँदै छन्। यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ विश्वासको मतमा पराजित भएर पदबाट हटेपछि प्रदेश प्रमुखसमक्ष...बाँकी