News Portal

इन्डोनेसियामा ६२ यात्रु बोकेको जहाज दुर्घटनाग्रस्त

हिमालीसंचार संवाददाता
४७५ पटक

जाकर्ता : इन्डोनेसियाको राजधानी जाकर्ताबाट ६२ यात्रुसहित उडेको जहाज दुर्घटनामा परेको आंकलन गरिएको छ। इन्डोनेसियाली मिडियाले जहाज दुर्घटना भएको जनाएका छन्।

यद्यपी, सरकारबाट औपचारिक रुपमा यसको पुष्टि गरिएको छैन। बोइङ ७३७ जहाज सम्पर्कविहीन भएपछि समुद्रमा दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ।

२० वर्ष पुरानो श्रीविजय जहाज पश्चिम कालिमान्टन प्रान्तका लागि उडेको थियो। प्रतक्षदर्शीहरुका अनुसार जहाज विस्फोट भएको आवाज आएको र दृश्य देखिएको थियो।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...