काठमाडौं – कामचलाउ सरकारका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाबीच गोप्य वार्ता भएको रहस्य बाहिर आएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जेठ १० गते ओली र थापाबीच वार्ता भएको स्रोतले...बाँकी
नेपालगंज – बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण भएको छ। उपचार गराइरहेका आफन्तको मृत्युपछि केही मानिसले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात गरेका थिए। उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए। दाङको तुलसीपुर उपमहानगरपालिका वडा...बाँकी
एजेन्सी – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ईरान विरुद्ध निशाना साँधेका छन्। इजरायलको गुप्तचर एजेन्सी मोसादको नवनियुक्त प्रमुखको घोषणा गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुले ईरानविरुद्ध आक्रोश पोखेका हुन्। मोसादको नेतृत्वमा ५६ वर्षीय डेभिड बर्निया आएका छन्। त्यसअघि सो...बाँकी
काठमाडौं – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्व सभामुखको बैठकमा सुवास नेम्वाङ नजाने भएका छन्। संविधान सभाका अध्यक्ष नेम्वाङले सभामुख सापकोटासँग आफ्नो टेलिफोन कुराकानी भएको र छुट्टै भेट्ने सल्लाह भएको बताए। ‘मेरो सभामुख जीसँग...बाँकी
काठमाडौं – झापाको प्रस्तावित बीएण्डी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले डा.गोविन्द केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई धम्की दिएका छन्। सुवेदीलाई फोन गरेर प्रसाईंले भौतिक आक्रमणको धम्की दिएको सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा.जीवन...बाँकी
झापा – पछिल्लो २४ घन्टामा झापा जिल्लामा ४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। ज्यान गुमाउनेमा मेचीनगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका...बाँकी
काठमाडौं – शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कात्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने निर्णय गरेको छ। राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दावी खारेज गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। सरकारका...बाँकी
यज्ञराज जोशी काठमाडौं – विदेशबाट आएका स्वास्थ्य सामग्री पहुँचवाला मन्त्री र सांसदले कब्जा गर्न थालेका छन्। उनीहरुले स्वास्थ्य मन्त्रालयलाई दबाब दिएर आफ्नो निर्वाचन क्षेत्रमा धेरै स्वास्थ्य सामग्री लैजाने गरेका छन्। स्वास्थ्य सामाग्री व्यवस्थापनको जिम्मेवारी लिएको...बाँकी
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को प्रधानमन्त्रीका लागि आधार पेश गर्न दिएको समयमा दुई जनाको दावी परेको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...बाँकी
काठमाण्डौ – निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन्। डा. देवकोटाले ५०८८ मतभार प्राप्त गरी विजयी भएका हुन्। डा.खिमलाल देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी...बाँकी